Related Posts Plugin for WordPress, Blogger...
Related Posts Plugin for WordPress, Blogger...
महिलाको पेटमा ५१ कण्डोम !

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

चोरका हजार दाउ भन्ने उखान नै छ । नेपालमा होस र क्यानडामा । लागू औषध औषधको कारोबार रोक्न धेरै प्रयास भएपनि तस्करी रोकिएको छैन ।क्यानडा एयरपोर्टका सुरक्षा अधिकारीहरु त्यसबेला आश्चर्यमा परे, जब एक नाइजेरियन महिलाको चेक जाँच थाले । उनको पेटबाट सुरक्षा अधिकारीहरुले हिरोइनले भरिएको ५१ कण्डोम भेटिएको छ । उनले ती हिरोइनले भरिएको कण्डोम प्रहरीबाट लुकाउन निलेका थिए ।नोभेम्बर ६ मा अमेरिका उड्न लागेकी ती महिलामाथि शंका लागेपछि पक्राउ गरेर एक्स-रेसहित जाँचका लागि अस्पताल लगियो ।त्यसक्रममा उनको पेटमा हिरोइनले भरिएको ५१ कण्डोम भेटिएको छ । उक्त कण्डोमलाई पेलेट्स नामले चिनिन्छ । अधिकारीहरुका अनुसार यसरी तस्करी गर्नेहरुको संख्या बढ्दो छ ।

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

0 comments

Write Down Your Responses

Pages

Powered by Blogger.

Find us on Facebook

नेपाली जोक्स, कमेडी फोटो तथा भिडियो साथै मनोरन्जनका विविध सामग्रीको लागि तल LIKE गर्नुहोस !!