Related Posts Plugin for WordPress, Blogger...
Related Posts Plugin for WordPress, Blogger...
टाँसिएर सुत्ने नयाँ ब्यापार, एक घण्टाको ६० डलर (फोटोफिचरसहित)

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

न्यूयोर्क । विच्छ्यौनामा युवा युवती आनन्दसँग सुतिरहेका छन् । झट्ट हेर्दा तपाईलाई उनीहरु श्रीमान श्रीमती हुन् भन्ने लाग्न सक्छ । तर हैन केही समयपछि त्यही युवती अर्को कुनै पुरुषसँग यसैगरी सुतिरहेको देखिन्छ । उनीहरु पेशेवर कडलर हुन् अर्थात टाँसिएर सुत्ने युवतीहरु हुन् ।२९ वर्षीय ज्याकी स्यामुअल अनजान पुरुषहरुसँग प्रतिदिन सुत्नका लागि ३ सय ६० डरल र एक घण्टाका लागि ६० डलर अर्थात ५२ सय ८० रुपैयाँ लिन्छिन् । तर, यसमा कुनै पनि अश्लिल काम गर्न पाइदैन । भित्री बस्त्रले ढाकिएकेा कुनै पनि अंगलाई छुन पाइदैन । सत्ने समयमा उनी पाइजामा लगाउँछिन् ।उनले पैसाको कमीका कारण यस्तो पेशा अंगालेकी हुन् । उनी भन्छिन्-’यसमा मलाई केही पनि नराम्रो लाग्दैन । मलाई आफ्नो पढाई र बच्चाका लागि यो काम गर्न मन पर्छ ।’ उनको एक हप्तामा करिव ३ सय पुरुषसँग यसैगरी टाँसिएर सुत्छिन् । उनीसँग टाँसिएर सुत्न आउनेहरुमा अपराधीदेखि सैनिकसम्म छन् । कोही श्रमतीको मृत्यु भएपछि आएका छन् भने कोही पहिलो पटक युवतीसँग सुत्न चाहनेहरु ।उनलाई साथीहरुले वेश्यासम्म भन्छन् भने कलेजले निकाल्ने धम्की समेत दिएको छ । टाँसिएर सुत्नु शरीरका लागि पनि लाभदायक भएको उनी बताउँछिन् । उनले आफ्नो सेवाबारे अनलाइनमार्फत प्रचार समेत गराएकी छिन् । आफनो ब्यापार फस्टाएपछि उनले अर्की उक युवतीलाई पनि काम दिएकी छिन् ।

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

0 comments

Write Down Your Responses

Pages

Powered by Blogger.

Find us on Facebook

नेपाली जोक्स, कमेडी फोटो तथा भिडियो साथै मनोरन्जनका विविध सामग्रीको लागि तल LIKE गर्नुहोस !!