सर्पले गुप्ताङ्गमा डसेपछि….
(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)
|
![]() |
भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्
उत्तरी इजरायलमा शौच गर्न गएका एक ३५ वर्षीय युवकको गुप्ताङ्गमा सर्पले डसेपछि अस्पताल पुराइएको छ । शौच गर्ने क्रममा बस्न नपाउँदै एउटा सानो सर्पले उनको लिङ्गमा दाँत गाडेको थियो ।
डेली मेलका अनुसार शौचालयमा सर्प लुकेर बसेको थियो । सर्प विषालु नभएकाले उनको ज्यान जान भने नपाइएको बताइएको छ । तर, यो घटनाले हतारोमा वा अन्य बेला आँखा जिम्लेर दिसापिसाब गर्न बस्न नहुने सन्देश भने दिएको छ । अस्पतालका चिकित्सकीय जाँचपछि मात्र उनलाई सर्पले डसेको चिश्चित भएको थियो ।
पिसाव फेरेर उठ्ने बित्तिकै उनलाई जल महशुस भएको थियो । उद्धारकर्ताहरुले घटनास्थलमा पुगेर उनलाई तत्काल हाइफास्थित रामवाण मेडिकल सेन्टर पुराएका थिए । त्यसपछि नियालेर हेर्दा लिंगमा सर्पदंशको चिन्ह फेला परेको थियो । पहिलोपटक यस्तो खाले सर्पदंश हरेका हौं, एक चिकित्सकले भने–उनी भाग्यशाली रहे, सबै रिपोर्ट सामान्य छ, सर्प पनि कमजोर खाले परेछ ।
आउँदा निकै डराएका ती युवक सबै कुरा थाहा पाएपछि मुस्कुराएको चिकित्सकहरुले बताएका छन् । सर्प विषालु नहुनुलाई चिकित्सकहरले पनि ती युवक भाग्यशाली रहेको संकेतका रुपमा लिएका छन् ।
इजरायलमा सर्पका प्रजातिहरु निकै विषालु हुने हुनाले अधिकांशको ज्यान जाने गरेको छ । मध्यपूर्वमा यो सर्पको मौसमसमेत हो । एजेन्सी
भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्
|
|
![]() |
1 comments
Write Down Your Responses
April 10, 2022 at 9:50 AM
Making Money - Work/Tennis: The Ultimate Guide
The way you would aprcasino expect from betting https://deccasino.com/review/merit-casino/ on the tennis matches of tennis is to bet on the player you like most. But you also need หาเงินออนไลน์ a https://deccasino.com/review/merit-casino/ different