Related Posts Plugin for WordPress, Blogger...
Related Posts Plugin for WordPress, Blogger...
रेल वे ट्राकमा कार रोकेर सेक्समा मस्त !

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

जब सेक्सको कुरा आउँछ, त्यसबेला प्रेम जोडीहरु ठाउँ र समयको ख्याल नै गर्दैनन् । यस्तै भएको छ स्वीडेनमा । सेक्सका लागि आतुर एक जोडीले यस्तै हतारो गर्दा झण्डै ज्यान गएन ।मोर्रम इलाकामा रेल वे ट्राकको किनारामा कारमा सेक्सका भाका जोडी कारमा मस्त थिए । दुबैलाई ट्राकमा ट्रेन आएको थाहै भएन । धन्न, ट्रेनका ड्राइवरले समयमै कार देखेपछि ब्रेक लगाउन भ्याए र उनीहरुको ज्यान बच्यो ।ट्रेनका ड्राइबरले कोही कारमा बसेर आत्महत्या गर्न खोजेको आशंकामा ब्रेक लगाएका थिए । तर, जब ट्रेन रोकेर उनले कारमा हेर्दा त एक जोडी सेक्समा मस्त थिए ।

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

0 comments

Write Down Your Responses

Pages

Powered by Blogger.

Find us on Facebook

नेपाली जोक्स, कमेडी फोटो तथा भिडियो साथै मनोरन्जनका विविध सामग्रीको लागि तल LIKE गर्नुहोस !!