Related Posts Plugin for WordPress, Blogger...
Related Posts Plugin for WordPress, Blogger...
सम्भव छ वैंश फर्काउन यसरी !

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

http://kantepur.blogspot.com/2013/11/blog-post_479.html?utm_source=BP_recent
वैंशमा फर्किन सम्भव छ? पछिल्लो समयमा गरिएको एउटा सानो अध्ययनले यस्तो सम्भव हुनसक्ने देखिएको छ। सधैं जवान देखिने वैज्ञानिकहरूसँग न कुनै फर्मुला छ, न कुनै मानव निर्मित क्रिम नै। तर जीवनशैली बदल्ने हो भने मान्छे सधैं जवान भइरहने अध्ययनमा देखिएको छ। तनाव घटाउने, खानपानमा सुधार गर्ने र प्रत्येक बिहान कसरत गर्ने व्यक्तिको टेलोमियरको लम्बाइ बढ्ने अध्ययनमा भेटियो। टेलोमियर अर्थात् क्रोमोजोम जसले बुढौलीपन नियन्त्रण गर्छ।

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

0 comments

Write Down Your Responses

Pages

Powered by Blogger.

Find us on Facebook

नेपाली जोक्स, कमेडी फोटो तथा भिडियो साथै मनोरन्जनका विविध सामग्रीको लागि तल LIKE गर्नुहोस !!