Related Posts Plugin for WordPress, Blogger...
Related Posts Plugin for WordPress, Blogger...
बाउन्सर प्रशान्त र सेक्सी सुष्माको कस्तो प्रेम ?(भिडियो)

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)


प्रशान्त गिरीको निर्माणमा मदन घिमिरेले निर्देशन गरेको चलचित्र ‘बाउन्सर’ भदौ १४ गतेबाट प्रदर्शनमा आउने भएको छ । चलचित्रमा नायिका सुष्मा कार्की र निर्माता समेत रहेका गिरीको मुख्य भूमिका छ ।चलचित्रको निर्माणपक्षले यसको प्रोमो सार्वजनिक गरेर प्रचार अभियान सुरु गरेको छ । हिमाल केसीको द्वन्द्व, चेतन सापकोटा, अर्जुन पोखेरल र ताराप्रकाश लिम्बुको संगीत रहेको चलचित्रमा नायिका कार्की डान्सबारमा काम गर्ने एक युवतीको भूमिकामा छिन् ।

काभ्रे फिल्मस्को ब्यानरमा तयार भएको यो चलचित्रमा मौनता श्रेष्ठको कथा, पटकथा र संवाद, कृष्ण श्रेष्ठको छायांकन, कविराज गहतराजको नृत्य निर्देशन छ । चलचित्रको प्रोमोमा नायक गिरीको द्वन्द्वको पाटोलाई निर्माणपक्षले प्राथमितकता दिएको छ ।

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

0 comments

Write Down Your Responses

Pages

Powered by Blogger.

Find us on Facebook

नेपाली जोक्स, कमेडी फोटो तथा भिडियो साथै मनोरन्जनका विविध सामग्रीको लागि तल LIKE गर्नुहोस !!