Related Posts Plugin for WordPress, Blogger...
Related Posts Plugin for WordPress, Blogger...
झाडीमा सम्भोग गर्दा सिंहले झम्टेपछि युवतीको ज्यान गयो

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)


आखिर प्रेममा सँगै बाँच्ने र सँगै मर्ने कसम खाने तथा एक अर्काको लागि ज्यानै दिने भन्ने बाचा केवल भन्ने कुरा न हुन् । भलै सच्चा प्रेमजोडीका लागि नहोला तर जिम्बाबेका एक स्वार्थी प्रेमीको हकमा भने यो कुरा सत्य सावित भएको छ ।

उक्त स्वार्थी प्रेमीले आफ्नी प्रेमिकालाई जंगलको बीच झाडिमा लगेर यौनक्रिडा गर्यो । जब मृत्यु नजिक आयो, तब प्रेमिकालाई मारिनका लागि एक्लै

छाडेर आफु कुलेलम ठोक्यो ।  समाचार अनुसार ती युवती आफ्नो प्रेमीको आग्रह मुताविक जंगलभित्र पुगेर झाडीमा प्रेमीसँग सम्भोग क्रियामा जुटेकी थिइन् । विचरा ती युवतीलाई के थाहा उनका लागि त्यो जिवनको अन्तिम सम्भोग थियो र केहीबेरपछि उनी मर्दैछिन् भन्ने कुरा ।

अचानक सम्भोगकै दौरान प्रेमी एकाएक उठेर नांगै दौडिन थाल्यो । ऊ सम्भोगका बेला जमिनमा पल्टिएकी र छुट्टै संसारमा पुगिसकेकी प्रेमिकालाई

परिस्थितिको जानकारी नै नगराई एक्लै दौडियो । उसले आफुतिर सिंह आइरहेको देखेको थियो, त्यसैले ज्यान जोगाउन नांगै दौडिहाल्यो । तर विचरी ती युवती जो जमिनमा पल्टिएकी थिइन् उनले सिंह आएको चालै पाइनन् र एक्कासी सिंहले उनलाई झम्टियो र ज्यानै लियो । जिम्बाबेको उत्तरी गाउँ नजिकैको जंगलमा भएको यो घटनामा मारिने युवतीको नाम शराराइ मावेरा भएको बताइएको छ । तर भागेर फरार भएको युवकको नाम भने खुल्न सकेको छैन ।

ती युवतीले स्थानीय एक बजारमा काम गर्ने गरेको र जगलको सोही स्थानमा आफ्नो प्रेमीसँग बेलाबखतमा लुकीलुकी भेट्ने गरेको स्थानीय बासिन्दाले बताएका छन् ।

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

0 comments

Write Down Your Responses

Pages

Powered by Blogger.

Find us on Facebook

नेपाली जोक्स, कमेडी फोटो तथा भिडियो साथै मनोरन्जनका विविध सामग्रीको लागि तल LIKE गर्नुहोस !!