Related Posts Plugin for WordPress, Blogger...
Related Posts Plugin for WordPress, Blogger...
बलिउडमा श्रुतीको चर्चा, भन्छिन् ‘म बोल्ड हैन कामुक छु’

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

साउथ इन्डियामा आफ्नो सेक्सी फिगर र उत्कृष्ट अभिनयका कारण चर्चा कमाएकी नायिका श्रुती हसन यतिबेला बलिउडमा पनि चर्चामा छिन् । चर्चित साउथ इन्डियन कलाकार कमल हसनकी छोरी श्रुतीले अभिनय गरेको ‘रमैया वास्तभैया’ र ‘डी डे’ यतिबेला प्रदर्शन भइरहेका छन् । २ सिनेमा जुध्दा उनलाई घाटा त भएकै छ तर पनि उनी बलिउडमा चर्चा कमाउन सफल छिन् ।श्रुतीले भारतिय संचारमाध्यमहरुसँग कुरा गर्दै भनेकी छिन्, ‘म बोल्ड भन्दा पनि कामुक छु ।’ उनले आफ्नो भूमिका पनि सिनेमामा यस्तै भएको बताइन् । बलिउडमा यतिबेला श्रुतीको रुपको पनि चर्चा निक्कै छ । सिनेमामा आफ्नो छुट्टै पहिचान बनाएका कमल हसनकी छोरी श्रुतीले पनि बलिउडका अन्य नायिकाहरुलाई टक्कर दिने विश्वास गरिएको छ ।

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

0 comments

Write Down Your Responses

Pages

Powered by Blogger.

Find us on Facebook

नेपाली जोक्स, कमेडी फोटो तथा भिडियो साथै मनोरन्जनका विविध सामग्रीको लागि तल LIKE गर्नुहोस !!