Related Posts Plugin for WordPress, Blogger...
Related Posts Plugin for WordPress, Blogger...
सम्भोगका लागि तयार भएको कसरी देखाउने ?

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

 आफू सम्भोगका लागि तयार छु भनेर शब्दको प्रयोग बिना आफ्नो पार्टनरलाई भन्नुहोस् । यदि तपाईंको पार्टनरले सेक्सका लागि केहि कदम चाल्नु भएन भने उहाँलाई सेक्स गर्न मन नभएको होला भनेर नसोच्नुहोस् । तपाईंको पार्टनरलाई लाज लागेको कारण के चाहनुहुन्छ त्यो भन्न नसकेको अवस्था हुनसक्छ । आफू सेक्सको लागि तयार भएको आफ्नो पार्टनरलाई देखाउन चाहनुहुन्छ भने यी हाउभाउहरु अपनाउनु होस् ।
यदि तपाईं महिला हुनुहुन्छ भने आफ्नो भित्रि वस्त्र निकै सेक्सी लगाउनुहोस् ।
नुहाउनुहोस् र चिसै कपाल लिएर बाहिर निस्कनुहोस्, शरीरलाई राम्रो रुमालले बेहेर्नुहोस् । तपाईंको पार्टनरले गर्न लागेको काम पनि छोडेर तपाईं भएको ठाउँमा आउनुहुनेछ ।
कालो अथवा रातो सिल्क तन्नाको प्रयोग गर्नुहोस् ।
फोहोरी बोल्नुहोस् अथवा आफ्नो शरीरको हाउभाउ सेक्सी बनाउनुहोस् । तपाईंको व्यवहारले नै तपाईंले बोल्न चाहनुभएको कुरा खोलिदिन्छ ।
एक अर्कालाई महसुस गर्नुहोस् । उहाँको हात समात्नुहोस्, आफ्नो पार्टनर सुतिरहेको बेलामा कस्सेर अँगालोमा बाँध्नुहोस् ।
पुरुष मित्रहरु अब पालो तपाईंहरुको
महिलाहरुको पिठ्युँ निकै संवेदनशील हुन्छ । माहोललाई अँध्यारो बनाउनुहोस्, केहि मधुर संगीत बजाउनुहोस् र उनको पिठ्युँमा राम्रो मालिस गर्नुहोस् र हेर्नुहोस् अर्को चरणमा के हुन्छ ।
उनको कानसँग खेल्नुहोस् । केहि कुराहरु सानो स्वरमा भन्नुहोस् ।
उनलाई घाँटिमा काउकुती लगाउनुहोस्, उनी तत्कालै मुडमा आउने छिन् ।
उनको खुट्टाको मालिस गर्नाले पनि उनको मुड छिट्टै बदल्न मद्दत गर्छ ।
यी कुराहरु साधारण छन् तर निकै महत्वपूर्ण छन् । कहिलेकाँही क्लाइमेक्स भन्दा पनि प्रक्रिया महत्वपूर्ण हुन्छ ।

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

0 comments

Write Down Your Responses

Pages

Powered by Blogger.

Find us on Facebook

नेपाली जोक्स, कमेडी फोटो तथा भिडियो साथै मनोरन्जनका विविध सामग्रीको लागि तल LIKE गर्नुहोस !!