Related Posts Plugin for WordPress, Blogger...
Related Posts Plugin for WordPress, Blogger...
पुरुषबाट के चाहन्छन् महिला ?

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

 महिलाले पुरुषबाट अपेक्षा गर्ने कुराहरु यहाँ प्रस्तुत गरिएका छन्

१. यदि दुईजना कुरा गरिरहनुभएको छ भने आफ्नी महिलाको कुराहरु सुन्नुहोस् । यसो गर्नुभयो भने भावनालाई कदर गरेको जस्तो देखिन्छ ।

२.महिलाहरु खराब मुडमा हुनुको कारण जहिले पनि महिनावारीको समस्या होइन भन्ने तथ्य पुरुषहरुले पहिल्याउन सक्ने हुनुपर्छ ।

३.पुरुषहरुमा भावनात्मक गुणको विकास । तर, यसो भन्नाले महिलाहरु पुरुषहरु रोएको हेर्न चाहन्छन् भन्ने होइन, मात्र पुरुष महिलाप्रति बढि संवेदनशील हुन् भन्ने चाहना हो ।

४. पुरुषहरुले आफ्नो मनको सबै भावनाहरु बाँडुन् भन्ने चाहना । पुरुषहरुले आफूलाई धेरै कुरा गरोस् भन्ने चाहना महिलाहरुको हुन्छ ।

५. पुरुषले आफ्नो परिवार र साथीभाइसँग शिष्ट व्यवहार देखाओस् भन्ने चाहना प्रत्येक महिलाको हुन्छ किनभने महिलाले पनि त्यस्तै व्यवहार गरिरहेका हुन्छन् ।

६. कहिलेकाँही आफ्नी महिलाको लागि खाना बनाइदिने । महिलाहरुलाई विशेष अवसरहरुमा केहि अचम्म भएको मन पराउँछन् ।

७. तपाईंको पुरुषत्वले तपाईंले चलाउने गाडीसँग केहि सम्बन्ध राख्दैन । गाडि जहिले पनि ठिक्कको गतिमा चलोस् भन्ने महिलाहरुको चाहना हुन्छ ।

८. आफ्नी महिलाप्रति रक्षात्मक हुनुहोस् उनमा अधिकार नजमाउनुहोस्, यसलाई मन्त्रजस्तै बनाउनुहोस् ।

९. आफ्नो पुरुषले माया गर्ने कुरा प्रचार गरोस् भन्ने कुरा महिला चाहन्छन् र उनीहरुले माया कसरी उजागर गर्ने र देखाउने भन्ने कुरा पुरुषहरुमा नै छोड्ने गर्दछन् ।

१०. महिलाहरुलाई गुमाउनु छ भने केहि कुरा ढाँटे नै काफी हुन्छ, उनलाई गुमाउनु छैन भने बफादार र साँचो कुराहरु बोल्ने गर्नुहोस् ।

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

0 comments

Write Down Your Responses

Pages

Powered by Blogger.

Find us on Facebook

नेपाली जोक्स, कमेडी फोटो तथा भिडियो साथै मनोरन्जनका विविध सामग्रीको लागि तल LIKE गर्नुहोस !!