Related Posts Plugin for WordPress, Blogger...
Related Posts Plugin for WordPress, Blogger...
सफल दाम्पत्यका लागि सात सेक्स सिक्रेट

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

 के तपाई सोच्नुहुन्छ कि मेरो बेडरुम लाइफ सधैं सुखमय छ, त्यसो हो भने आफ्नो सेक्स्युअल ज्ञानलाई धन्यवाद दिनुस् । त्यसो होइन भने सेक्ससम्बन्धी यो सात सिक्रेटलाई ध्यानमा राख्नुस् । यहाँ तपाईका लागि ‘एस’ शब्दसँग जोडिएको सात तथ्य उल्लेख गर्दैछौ । जुन यसअघि तपाईले नसुनेका पनि हुन सक्छन्। यो तथ्यले तपाईलाई आफ्नो यौन जीवनका विषयमा सोच्न बाध्य पार्नेछ ।
१. आमरुपमा जोडीहरु एक वर्षमा १३९ पटक सेक्स गर्दछन् । तर, फ्रान्सेलीहरु यो मामिलामा निकै अगाडि देखिएका छ् । ड्युरेक्स ग्लोबल सेक्स सर्भे २००२ का अनुसार फ्रान्सेलीहरु एक वर्षमा १६७ पटक यौन आनन्द लिने गर्दछन्।
२. केही कण्डम बायोडीग्रेडेबल हुन्छन् । ल्याबस्किन र लेटेक्स कण्डम बायोडीग्रेडेबल हुन्छ तर पोलियुरिथेन होइन ।
३. सेक्स फिलिङलाई प्रबल बनाउनका लागि बजारमा सीडी पनि पाइने गर्दछ । आफ्नो यौन संसारलाई रोमाञ्चक बनाउनका लागि केही क्लासिकल उपायहरु अपनाउनुस् ।
४. डुस नगर्नुस्, डुशिङले हेल्थी ब्याक्टिेरियालाई यौनीबाट हटाउने गर्दछ । यो कार्यले रिप्रडक्भिव सिस्टममा इन्फेक्सन बनाउने गर्दछ ।
५. विश्वस गर्नुस्–ब्लु बाल्स रियलिटीका लागि हुन्छ । असुविधा त्यतिबेला उत्पन्न हुन्छ जब लिङ्गमा अधिक रक्त प्रवाह हुन्छ । अनियमित तरिकाबाट रक्तप्रवाहले यौन अंगमा रगतमा मात्रा बढाउने गर्दछ। जसबाट लिङ्ग त सिधा हुन्छ तर टेस्टिकल ब्लड भरिने गर्दछ ।
७. एउटा जोडीलाई गर्भधारणका लागि आठ महिना लाग्न सक्छ । तर, हुन सक्छ कि यो प्रतिक्षा निकै महंगो सावित हुनेछ । गर्भधारणअघि कम्तिमा एक वर्ष आफ्नो यौन जीवनका विषयमा ध्यान दिने आवश्यक छ। एजेन्सी

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

0 comments

Write Down Your Responses

Pages

Powered by Blogger.

Find us on Facebook

नेपाली जोक्स, कमेडी फोटो तथा भिडियो साथै मनोरन्जनका विविध सामग्रीको लागि तल LIKE गर्नुहोस !!