Related Posts Plugin for WordPress, Blogger...
Related Posts Plugin for WordPress, Blogger...
सेक्स, स्वभाव र सफलता

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

कतिपय धर्मले सेक्सको खुलापन, सेक्समाथि गरिने चर्चा र असामान्य सेक्सलाई अनुमति दिदैन । यो सबका बावजुद पनि सेक्सका राम्रा र नराम्रा पक्षलाई लिएर कयौ प्रकारका शोध भएका छन् । यो सबै शोध धर्मविपरीत पनि छ। यद्यपि सेक्समा जसरी महिला उत्साहपूर्वक सहभागी हुन थालेका छन् त्यही पुरुषको सेक्स स्वभावमा पनि परिवर्तन आउँदै गएको छ।
सेक्स र पुरुष स्वभाव
एउटा अध्ययनका अनुसार ओछ्यानमा महिला र पुरुष निकै फरकफरक मानसिकतामा हुन्छन्। पुरुषको शरीर यौन उत्तेजना महशुस गरेपछि त्यसको प्रतिक्रिया तत्काल दिने गर्दछ भने यस्तो प्रतिक्रिया कमै महिलामा हुने गर्दछ ।
शोधका अनुसार केही महिलाको शारीरिक गतिविधिहरुका बावजुद उत्तेजित हुँदैनन्। केही गतिविधिबिना पनि उत्तेजित हुन्छन् । जबकि पुरुष मानसिक र शारीरिक प्रतिक्रियामा समान रुपले उत्तेजित हुने गरेको पाइएको छ। यो शोधमा दुवैको यौन अङ्गमा रगतको बहाव मापन गरेर मानसिक प्रतिक्रियासँग तुलना गरिएको थियो ।
डेली मेलमा अनुसार अध्ययनका लागि शोधकर्ताहरुले सन् १९६९ देखि सन् २००७ का बीच २ हजार ५ सय महिला  १९ सय पुरुष सहभागी गराएका थिए।
३४ माथि यौन इच्छा बढी
पुरानो मान्यताअनुसार १६ वर्षको उमेर शारीरिक आकर्षणका साथै सेक्स आनन्द बढी हुने गर्दछ । तर, बेलायतमा गरिएको एउटा शोधका अनुसार ३४ वर्ष कटेपछि महिलाहरु स्वयमलाई बढी सेक्स ऊर्जा प्राप्त भएको महशुस गर्दछन्। अध्ययनका अनुसार सुखद यौन जीवनका लागि २८ देखि ३४ वर्षको समय निकै महत्वपूर्ण हुने गर्दछ । ३४ का महिलामा कामसुखको इच्छा निकै प्रवल हुने गर्दछ । यो योनीमा हुने पीडा र गर्भधारणको भयबाट मुक्त हुने समय भएकाले यौन इच्छा बढी हुने अध्ययनको ठहर छ।

सफल सेक्सको अवधि
मानिसहरु दावी गर्छन् कि मेरो सेक्स अवधि ३० देखि ४० मिनेटसम्म चल्छ । तर, यो दावी गर्नेहरुको भनाइमा सत्यता हुँदैन । अमेरिकाको पेन्सिलभेनियास्थित बेहरेन्ड कलेज इन एरीका शोधकर्ताहरुका अनुसार सामान्यतः ३ मिनेटको समय यौन आनन्दका लागि पर्याप्त हुन्छ । बढी समयको कुरा गर्ने हो भने ७ देखि १३ मिनेटको समय अधिक डिजायरेबल हुन्छ । तर, पूर्वीय संस्कृति, युनानी किस्सा वा स्टप–स्टार्ट प्रविधिलाई मान्ने हो भने ३० देखि ४० मिनेटको समय पनि सही हुन सक्छ ।
सेक्सको कारण
अमेरिकाको टेक्सास विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार सेक्सका लागि प्रेरित गर्ने २३९ हुन्छन् । प्रेम प्रकट गर्न वा लगाव व्यक्त गर्न सुरुवाती १० कारणमध्ये एक हो । के त्यसो हो भने प्रेमको मूल पनि सेक्स नै हो ? शोधकर्ताहरुका अनुसार महिलाहरु कुनै महिला वा श्रीमानसँग बदला लिन पनि सेक्स गर्ने गर्दछन् । यसप्रकारको इच्छाले लिभ इन रिलेशनसीपजस्तो सम्बन्ध कायम हुने गर्दछ ।
तर, एउटा अर्को शोधका अनुसार सेक्सका कारण आँक्सिटाँसिन हर्मोन हो । यो हर्मोन्सले प्रेम र सेक्सलाई बढावा दिने गर्दछ । यसलाई ‘लभ’ हर्मोन्स पनि भन्ने गरिन्छ । तर, यो शोधले पनि विरोधाभाष नै बढाएको छ ।
सेक्स र मोटोपन
बेलायतका करिब ३ हजार जनामा गरिएको सर्वेका अनुसार १० मध्ये १ महिला मोटोपनको शिकार थिए । उनीहरुले स्वीकार गरे कि पछिल्लो सालभरमा उनीहरुले सेक्समा कुनै भूमिका निभाएका थिइनन् । उनीहरुको यौन जीवन निकै तनावपूर्ण थियो । सर्बेका अनुसार मोटी महिलाहरु बेडरुममा त्यति कन्फिडेन्ट पाइएनन् जति दुब्ला पातला महिला हुन्छन् । यसको मुख्य कारण मोटी महिलाहरु आफ्नो लुक्सका विषयमा कन्फिडेन्ट हुँदैनन् । उनीहरु हीन भावनाबाट ग्रस्त हुने गरेका हुन्छन् । एजेन्सी

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

0 comments

Write Down Your Responses

Pages

Powered by Blogger.

Find us on Facebook

नेपाली जोक्स, कमेडी फोटो तथा भिडियो साथै मनोरन्जनका विविध सामग्रीको लागि तल LIKE गर्नुहोस !!