Related Posts Plugin for WordPress, Blogger...
Related Posts Plugin for WordPress, Blogger...
गीलाई जुवाँ भन्दै सोनियाको आइटम डान्स (भिडियो)

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)



रमेश वुढोथोकीको निर्देशनमा तयार भएको चलचित्र ‘ग्याम्बलर’ले क्यासिनोको कथालाई उठान गरेको छ । भदौ ७ गतेबाट देशभरका हलमा एकसाथ प्रदर्शनमा आउन लागेको यो चलचित्रमा राजेश हमाल, सुमन सिंह, विना वुढाथोकी, कल्पना शाही, सोनिया केसी लगायतका कलाकारको अभिनय छ ।चुन्नी कुमारी गुरुङको प्रस्तुतीमा यादव गुरुङले निर्माण गरेको यो चलचित्रमा नायक सुमन सिंह क्यासिनोको खेलाडीको रुपमा देखिएका छन् । चलचित्रमा समावेश ‘जीन्दगी यो जुवाँ हो जुवाँ’ बोलको गीतमा नायिका सोनिया केसीको आइटम नृत्य हेर्न सकिन्छ । निर्माता यादव गुरुङ सिनेमाले नयाँ बिषयलाई फरक ढंगले प्रस्तुत गरेकाले पनि दर्शकले मनपराउने विश्वास गर्छन् । चलचित्रमा शम्भुजित बास्कोटाले संगीत भरेका छन् ।

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

0 comments

Write Down Your Responses

Pages

Powered by Blogger.

Find us on Facebook

नेपाली जोक्स, कमेडी फोटो तथा भिडियो साथै मनोरन्जनका विविध सामग्रीको लागि तल LIKE गर्नुहोस !!