Related Posts Plugin for WordPress, Blogger...
Related Posts Plugin for WordPress, Blogger...
लिंग बदलेर लोभलाग्दो पिरती (फोटोफिचर सहित)

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)


प्रेमका तरिका बेग्लाबेग्लै हुँदा रहेछन् । केटाले सधैका लागि केटी बनेर तथा केटीले सधैका लागि केटा बनेर समेत एक अर्कालाई प्रेम गर्दा रहेछन् ।

सुन्दै अचम्म लाग्ने यस्तो घटना भएको छ बेलायतमा । त्यहाँका दुइ जना किशोर किशोरीले प्रेम गर्दै लिंग परिवर्तन गरेका छन् । यसरी लिंग परिवर्तनसँगै प्रेम गर्ने किशोर किशोरीको नाम हो एरिन एन्ड्रीउ र कटी हिल ।

दुइ वर्ष अगाडि एन्ड्रीउ केटी थिइन् र उनको नाम एमल्र्ड थियो भने हिल केटा थिए र उनको नाम ल्युक थियो । तर त्यसपछि दुबै जनाले शल्यक्रिया गरी आ-आफ्नो लिंग परिवर्तन गरे । १९ वर्षका ल्युकले एक वर्षअघि मात्र शल्यक्रिया गरी लिंग परिवर्तन गरेर हिल नामकी केटी बनिन् । १७ वर्षका एमल्र्डले जुन महिनामा आफ्ना स्तन शल्यक्रिया गरेर हटाइन् र लिंग समेत परिवर्तन गरिन् । त्यसपछि उनी एन्ड्रीउ नाम धारण गरेर केटा बने । आफुलाई सुरु देखिनै आफ्ना स्तन देखेर निकै नमज्जा लाग्ने गरेको र अहिले लिंग परिवर्तन गरी छाती सलक्क पारेपछि निकै सजिलो भएको उनको अनुभव छ । आफ्नो साथमा प्रेमिका हिल र आफ्नो परिवार रहेकोमा उनी निकै खुसी छन् ।

वास्तवमा हिल र एन्ड्रीउ दुबैजना समलिंगी थिए । त्यसैले उनीहरुले आफ्नो चाहना अनुसार लिंग परिवर्तनको शल्यक्रिया गरी प्रेम सम्बन्धलाई स्थापित गरेका हुन् । समलिंगीहरुको हितमा काम गर्ने एक अभियानका क्रममा भेट भएपछि यी दुइबीच पिरती बसेको रहेछ । हेरौँ लिंग बदलेको यो प्रेमजोडीको रोमान्स




(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

0 comments

Write Down Your Responses

Pages

Powered by Blogger.

Find us on Facebook

नेपाली जोक्स, कमेडी फोटो तथा भिडियो साथै मनोरन्जनका विविध सामग्रीको लागि तल LIKE गर्नुहोस !!