आसामका गायक गोगोइले गीतमा भने ‘नेपालवासी तपाइहरुलाई सलाम’-भिडियो)
(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)
|
![]() |
आसामका चर्चित गायक लोहित गोगोइले नेपालमा आफ्नो सुमधुर आवाजले सबैलाई मन्त्रमुग्ध बनाएका छन् । ‘लोहित गोगोई सांगीतिक साँझ’का लागि नेपाल आएका उनले विशेष प्रस्तुती राखेका हुन् ।नेपाल वाङ्मय प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा गोगोइले आफ्ना चर्चित गीतहरु गाएर सुनाएका थिए । कार्यक्रमको सुरुवातमै ‘नेपालवासी तपाइहरुलाई सलाम ‘बोलको गीत गाउँदै उनले नेपालीहरुको मन जित्ने कोशिश गरेका थिए । नेपाल र भारतबीच सांकृतिक सद्भाव आदनप्रदान गर्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ ।
|
|
![]() |
0 comments
Write Down Your Responses