Related Posts Plugin for WordPress, Blogger...
Related Posts Plugin for WordPress, Blogger...
बगैँचामा फल्यो अश्लील स्ट्रबेरी (तस्वीर सहित)

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)


बगैँचामा स्ट्रबेरीका फल टिप्दै गर्दा क्यारोल एक्कासी झस्किइन् । उनको हात एउटा यस्तो फलमा पर्यो जो दुरुस्तै पुरुषको यौनांग जस्तै थियो ।

इंगल्याण्डको केन्टकी ५२ वर्षीया क्यारोल कोलेनले आफ्नो बगैँचामा लटरम्म फलेको स्ट्रबेरीको बोटमा एउटा अनौठो आकारको स्ट्रबेरी भेट्टाएपछि केही बेर अनौठो मान्दै सुम्सुम्याइन् पनि ।


त्यसपछि त्यसलाई घरभित्र लगेर परिवारका अन्य सदस्यलाई देखाइन् । लिंग आकारको स्ट्रबेरी हेर्दा सुरुमा सबै अचम्ममा परे र पछि सबैलाई अलि अलि लाज पनि लाग्यो । त्यस्तो आकारको फल हेर्दा परिवारका सबै सदस्य मरि मरि हाँसेको क्यारोलले जानकारी दिइन् । त्यो स्ट्रबेरीको तस्वीर पनि खिचे ता कि घरमा आउने अरुलाई पनि त्यो अजिवको फल देखाउन पाइयोस् ।

आफुले यस्तो फल देख्ने बित्तिकै ‘ओ माइ गड’ भनेको उनी बताउँछिन् । सुरुमा कस्तो कस्तो लागेको र तत्काल कता कता त्यो लिंगजस्तै देखिएको उनको भनाइ छ । उनले कतै शंखेकिराले खाएर पो त्यो फल त्यस्तो बांगोटिंगो भएको हो की भन्ने ठानिन् र राम्रोसँग ओल्ट्याइ पल्ट्याई हेरिन् । तर फल सग्लो थियो ।


त्यो फल टिपेपछि आफुलाई किन टिपेछु ? अलि बढ्न दिएको भएपनि हुने भन्ने लागेको भन्दै क्यारोलले प्रदर्शनीमा राख्नका लागि अहिले उक्त अनौठो फल फि्रजमा सुरक्षित राखेको जानकारी दिइन् ।

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

0 comments

Write Down Your Responses

Pages

Powered by Blogger.

Find us on Facebook

नेपाली जोक्स, कमेडी फोटो तथा भिडियो साथै मनोरन्जनका विविध सामग्रीको लागि तल LIKE गर्नुहोस !!