Related Posts Plugin for WordPress, Blogger...
Related Posts Plugin for WordPress, Blogger...
प्रेमिकाले धोका दिइरहेको थाहा पाउने ६ तरिका

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

(एजेन्सी)– आफ्नो प्रेमिकालाई धेरै शंका गरेको कारण सम्बन्ध नै टुट्ने गरेको हामीमध्ये धेरैले सुनेको र देखेका छौँ । तर, यदि कुनै कुरा ठूलो छ भने शंका नगरि नहुने पनि हुनसक्छ । आफ्नो डर वास्तविक हो कि होइन भन्ने कुरा थाहा पाउने तरिका यहाँ दिइएका छन्ः
१. यदि उनी संकोचीमा परिणत भइन् भने र उनी आफूले फोनमा गर्ने
कुराहरुलाई लुकाउन चाहन्छिन् र फोनमा कुरा गर्दा प्रत्येक पल्ट कोठाबाट बाहिर निस्कन्छिन् ।
२. यदि उनलाई तपाईंले नै फोन र मेसेज पठाउनुपर्छ र उनले यसो गर्नको लागि केहि कदम नचालेको अवस्था हो भने यो नराम्रोको संकेत हो ।
३. यदि उनी प्रत्येक पल्ट झगडा मात्र गर्न खोज्छिन् भने ।
४. यदि उनलाई तपाईंले झुटो बोलेको समात्नुभयो भने उनलाई तपाईंले शंका गर्नु जरुरी छ ।
५. यदि तपाईंहरु दुबैजनाले चिनेको पुराना साथीहरुसँगको उनको व्यवहारमा परिवर्तन आएको खण्डमा ।
६. यदि तपाईंकी प्रेमिकाले आफ्नो बनावटा जस्तै मेकअप, नयाँ लुगामा अचानक चिन्ता व्यक्त गर्न थालिन् भने । उनले तपाईंलाई देखाउन चाहेको पनि हुनसक्छ तर तपाईंभन्दा बाहेक अरुसँग बाहिर निस्कनुपर्दा धेरै समय खर्च गर्छिन् भने उनले अरु कसैलाई नै प्रभावित गर्न चाहेको भनेर बुझ्नुहोस्

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

0 comments

Write Down Your Responses

Pages

Powered by Blogger.

Find us on Facebook

नेपाली जोक्स, कमेडी फोटो तथा भिडियो साथै मनोरन्जनका विविध सामग्रीको लागि तल LIKE गर्नुहोस !!