Related Posts Plugin for WordPress, Blogger...
Related Posts Plugin for WordPress, Blogger...
श्रीमानको हत्या गर्न योनीमा विष

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)


 अक्सर अपराधीहरू अपराधकर्मका लागि नयाँ–नयाँ तरिका अपनाउँछन् । अपराधमा उनीहरूको सिर्जनशीलता देखेर पुलिस पनि बेलाबेला अल्मलिन्छ, छक्क पर्छ ।

ब्राजिलकी एक महिलाले आङ्खनो श्रीमानको हत्याका लागि यस्तै नौलो तरिका अपनाएकी छिन् । उनले आङ्खनो योनीमा प्राणघातक विष राखेर श्रीमानको हत्या गर्ने योजना बनाइन् ।

योजना अनुसार उनले आङ्खनो योनीमा विष राखेर श्रीमानलाई मुख मैथुनका लागि आग्रह गरिन् । तर, योनीमा अर्कै किसिमको गन्ध आएपछि श्रीमानलाई शंका लाग्यो ।

बेलायती समाचारपत्र द सनले जनाएअनुसार त्यसपछि श्रीमानले श्रीमतीलाई अस्पताल लगे । स्वास्थ्य परिÔण गर्दा चिकित्सकले श्रीमतीको यौनाङमा विष राखिएको पुष्टि गरे ।

धन्न श्रीमानले गन्धका कारण श्रीमतीको यस्तो खतरनाक योजना चाल पाए र मृत्युको मुखबाट जोगिए । यस्तो अपराध गर्ने योजना बनाएकी ती महिलाको नाम भने संचारमाध्यमले गोप्य राखेका छन् ।
यो विषयमा तपाईको धारणा राख्नुहोस्

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

0 comments

Write Down Your Responses

Pages

Powered by Blogger.

Find us on Facebook

नेपाली जोक्स, कमेडी फोटो तथा भिडियो साथै मनोरन्जनका विविध सामग्रीको लागि तल LIKE गर्नुहोस !!