Related Posts Plugin for WordPress, Blogger...
Related Posts Plugin for WordPress, Blogger...
उत्तराखण्डबाट फर्केका नेपालीहरु भन्छन–‘मृत्युलाई जितेर आयौं’(भिडियोसहित)

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)


भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्

नेपालगञ्ज, असार ११ । भारतको उत्तराखण्डमा गएको बाढी पहिरोमा फसेका सयौं नेपाली नेपालगञ्ज र कञ्चनपुरको सीमावर्ती नाका हुँदै नेपाल फर्किरहेका छन् । निरन्तरको वाढीपहिरोमा परी भारत गएका कामदार तथा यात्रुहरु नेपाल फर्किएका हुन् । फर्किनेहरु मृत्युको मुखबाट बाँच्न सफल भएको बताएका छन् । हेर्दाहेर्दै कतिपय मानिसहरु बगेर गएको उनीहरुले सुनाए । भाग्न नसक्ने, बृद्ध–बृद्धा तथा वालवालिकाहरु अझै उद्धारको पर्खाइमा रहेको उनीहरुले बताए ।

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

0 comments

Write Down Your Responses

Pages

Powered by Blogger.

Find us on Facebook

नेपाली जोक्स, कमेडी फोटो तथा भिडियो साथै मनोरन्जनका विविध सामग्रीको लागि तल LIKE गर्नुहोस !!