Related Posts Plugin for WordPress, Blogger...
Related Posts Plugin for WordPress, Blogger...
आँप खाँदै हुनुहुन्छ होस् गर्नुहोस् है !!

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्


नेपालको मुख्य शहर होस् या त कुना कुनाको बजारमा नै किन नहोस् । हेर्दा साँच्चै खाउ खाउ जस्तै मज्जाले पोके जस्ता आपँहरु देख्न सकिन्छ । तर उक्त आप केमिकलले पकाइएको हुन्छ । त्यही आँप छ्याछ्पती बेच्ने गरीएको पाइएको छ ।

तर यसले कति असर गरीरहेको छ भन्ने कुरा सर्वसाधारणलाई खासै वास्था नगरेको पाईन्छ । यस्तो आँप खानु नै बिमारीको एक प्रमुख कारण रहेको पाइएको छ ।mango

राजधानी लगायत विभिन्न स्थानमा औषधी राखेर पकाइएका आँपले असर गरिरहे पनि सरोकार वालाले आवाज उठाएका छैनन् । फलमा औषधीले पकाउदा उसमा पाउने भिटामिन कम हुने र शरीरमा केमिकलले गर्दा शरीरको हड्डीमा समस्या देखा पर्ने चिकित्सकहरु बताउछन् । यस्तो फल खानाले रोग लाग्नलाई सहयोग गर्ने डाक्टरहरुको सुझाब रहेको छ ।

बजारमा कार्बनडाइड र सोडावाटर ग्यासले पकाइएका आप हरु मात्र राजधानीमा भेटिएको पाइन्छ । यस्तो फल खानु भन्दा नखानु नै बेश हुन्छ चिकित्सकहरुको सुझाव हो यो ।

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

0 comments

Write Down Your Responses

Pages

Powered by Blogger.

Find us on Facebook

नेपाली जोक्स, कमेडी फोटो तथा भिडियो साथै मनोरन्जनका विविध सामग्रीको लागि तल LIKE गर्नुहोस !!