Related Posts Plugin for WordPress, Blogger...
Related Posts Plugin for WordPress, Blogger...
तास खेलेर विश्व किर्तिमान

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)


रेकर्ड राख्ने तरिका पनि कस्ता कस्ता ? आखिर जे कुराको पनि विश्व किर्तिमान हुँदो रहेछ । अमेरिकामा मानिसहरुले तास खेलेर समेत विश्व किर्तिमान कायम गरेका छन् ।

अमेरिकाको न्युयोर्कस्थित टर्निङ स्टोन रिसोर्ट क्यासिनोमा ६ सय जना मानिसहरु एकसाथ तास खेलेर विश्व किर्तिमान राखेका हुन् ।

रिसोर्टमा आएका ६ सय जना पाहुनाले रातो र सेतो रेनकोट लगाएका थिए । उनीहरु जुन ठाउँमा उभिन्थे त्यहाँ पाँच मिनेट सम्म स्थिर रहनुपथ्र्यो । गिनिज बुकका अधिकारीहरु सो कार्यक्रममा पुगेर त्यसलाई विश्वका सबैभन्दा धेरै मान्छे एक साथ तास खेलेको कार्यक्रमका रुपमा प्रमाणित गरेका छन् ।

उक्त रिसोर्टको २० औँ वाषिर्कोत्सवका अवसरमा गएको जुलाई १३ मा सो कार्यक्रमको आयोजना गरिएको छ ।

 

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

0 comments

Write Down Your Responses

Pages

Powered by Blogger.

Find us on Facebook

नेपाली जोक्स, कमेडी फोटो तथा भिडियो साथै मनोरन्जनका विविध सामग्रीको लागि तल LIKE गर्नुहोस !!