Related Posts Plugin for WordPress, Blogger...
Related Posts Plugin for WordPress, Blogger...
गर्भवती भएको थाहा नहुदा शौचालयमा शिशुको जन्म

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्


टोक्यो-पछिल्लो हप्ता ओकायामा प्रीफेक्चरमा Firefighter हरुले एक माहिलाले एउटा cesspool प्रकारको शौचालयमा बच्चा जन्माएपछि भित्र खसेको बताए।यस्तै किसिमको एउटा घटना एक महीना अगाडि चीनमा पनि घटेको थियो।
२७ जुनमा बिहान करिब ६ बजेतिर बच्चा लगभग शौचालयको डेढ मिटर तल खसेको थियो। दमकल विभागको अनुसार, बच्चालाई फायर फाइटरहरुले शौचालय कोठाको भूंइ फुटाएपछि करिब ७:४० तिर सुरक्षितसाथ उद्धार गरेको थियो।
आमालाई अस्पताल लगि अत्याधिक रक्तस्रावबाट ठिक स्थितिमा पुगेपछि उनले भनिन्, “मलाई आफ्नो शरीरमा केही असहज महसूस भएको थियो तर मलाई आफू गर्भवती भएको थाहा थिएन।”ब्रिटिश मेडिकल जर्नलमा प्रकाशित एक अध्ययन अनुसार, “denial of pregnancy”भनि जानिने यस्तो मानसिक अवस्था वास्तविक रूपमा सोचीने भन्दा धेरै सामान्य हुन्छ।

यसलाई एक मानसिक अवस्था हुने बताइन्छ जसमा आमा आफ्नो शरीरमा हुने परिवर्तन पछि पनि आफू गर्भवती नभएको विश्वास गर्छिन्। केही उदाहरणहरुमा, यस धारणाले आमाको तौल नबढ्ने वा मासिक रक्तस्राव नहुने गर्दछ।

जापान टुडे

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

0 comments

Write Down Your Responses

Pages

Powered by Blogger.

Find us on Facebook

नेपाली जोक्स, कमेडी फोटो तथा भिडियो साथै मनोरन्जनका विविध सामग्रीको लागि तल LIKE गर्नुहोस !!