महिलाको गुप्तांगमा बन्दुक भेटियो
(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)
|
अमेरिकाको ओक्लाहोमामा एक महिलाको
गुप्तांगमा गोली लोड गरिएको बन्दुक फेला परेको छ । क्रिस्टी डन ह्यारिस
नामकी २८ वर्षे महिलाले गुप्तांगमा लुकाइछिपाइ राखेको रिभल्बर
सुरक्षाकर्मीले चेकजाँचका क्रममा फेला पारेका हुन् ।
प्रहरीका अनुसार लागु औषधकारोबारमा संलग्न
रहेको आशंकामा चेकजाँच भैरहेको बेला ती महिलाको गुप्तांगस्थलमा केही वस्तु
लुकाइएको जस्तो बाहिरैबाट देखिएपछि प्रहरीले उनको सरीर खानतलासी लिएको
थियो ।
त्यसक्रममा २२ क्यालिबरको ह्याण्डगन उनले
आफ्नो गुप्तांगमा लुकाएर राखेको फेला प¥यो । त्यसमा तीन राउण्ड गोली लोड
गरिएको थियो । ती महिलाले आफ्नो नितम्बमा समेत लागु औषध लुकाएको फेला परेको
छ ।
एक रेष्टुरेन्टको पार्किङस्थलमा शंकास्पद
रुपमा कारमा बसिरहेको अवस्थामा ह्यारिस र अर्को एकजना महिलामाथि चेकजाँच
गर्दा ह्यारिसको गुप्तांगमा बन्दुक र नितम्बमा लागु औषध फेला परेको थियो ।
ह्यारिसलाई थप कारवाहीको प्रक्रिया चलिरहेको र उनलाई जेल पठाइएको छ ।
|
|
0 comments
Write Down Your Responses