पारस अस्पतालबाट डिस्चार्ज
(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)
|
१५ चैत, काठमाडौं । हृदयघात भएपछि
बैंककस्थित समितिभेज अस्पताल भर्ना भएका पूर्व युवराज पारस शाह डिस्चार्ज
भएका छन् । पारसलाई अस्पतालले बिहीबार डिस्चार्ज गरेको हो ।
उनी तत्काल नेपाल भने आउने छैनन ।
अस्पतालकै निगरानीमा रहनेछन् । पूर्व राजा ज्ञानेन्द्र शाह र पारस पत्नी
हिमानी भने आगामी साता नेपाल र्फकने कार्यक्रम रहेको छ ।
|
|
0 comments
Write Down Your Responses