भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्
शंखे भन्ने बित्तिकै हामीमध्ये धेरैलाई सिकसिक लाग्न सक्छ या त रिस उठ्न सक्छ । शंखेकिराले भ्यागुतालाई समेत आफ्नो बाटो बनाउँदा भ्यागुता भने चुपचाप शान्त देख्दा सायद तपाईलाई अचम्म लाग्न सक्छ । शंकेकिरा हिडिरहेको बाटोमा भ्यागुता सुतेपछी शंखेकिराले भ्यागुताको जिऊलाई नै बाटो बनाइदियो । निकै आनन्दसँग निदाएको भ्यागुताले शंखेकिराको उक्त कार्यलाई पत्तो पाएन ।
शंखेकिराले बाटोमा तेर्सिएको भ्यागुतालाई वेवास्ता गरेर उसैको शरिरबाट बाटो पार गर्यो । उक्त शंखेकिरालाई भ्यागुताको ढाड पार गर्नका लागि करिब ८ मिनेट लागेको थियो । ८ मिनेटसम्म शंखेकिराले ढाडमा रजाई गर्दा पनि भ्यागुताले सुइकोसम्म पाएन । यदी भ्यागुताले सुइको पाएको भए सायद उसले उक्त शंखेकिरालाई आफ्नो जिऊबाट जान दिने थिएन या सकेसम्म फ्याँक्ने प्रयत्न गर्ने थियो । तर, भ्यागुतोले त्यस्तो केही गरेन उसले मात्र शंखेकिरालाई ढुक्कसँग बाटो पार गर्ने मौका दियो त्यो पनि आफ्नै शरिरमाथिबाट ।
हेरौ उक्त घटनाका केही तस्विरहरू…

जातीय विभेदको अन्त्य गर्न सरकारले विभिन्न कानुनको निर्माण गरे तापनि व्यावहारिकरुपमा यो कार्यान्वयन हुन नसक्दा रुपन्देहीको एक दलित परिवार गाउँबाट विस्थापित हुन परेको छ ।
रुपन्देहीको सिपुवा गाविस-८ पतिजिया निवासी घम्मल हरिजनका २१ बर्षका बिपत्त हरिजनले सोही गाउँकी माथिल्लो थरकी युवती विन्देश्वरी भरसँग प्रेम विवाह गर्नाका कारण हरिजनका २२ जना परिवारका सदस्यमध्ये १८ जना गत चैतदेखि विस्थापित हुनु परेको हो ।
विगत दुई वर्षसम्मको प्रेम सम्बन्धलाई विसं २०६९ चैत १ गते विवाहमा परिणत गरेका कारण आफूहरु गाउँका माथिल्लो थरका मानिसबाट विभिन्न डर, धम्की र त्रासका कारण गाउँ छोड्न बाध्य भएको दुलहा हरिजनले बताउनुभयो ।
हरिजनका अनुसार, विवाह गरेकै कारण हाम्रो परिवारलाई केटी पक्षकाले मानसिक र शारीरिक तनावमा पारेका छन् । दिदीबहिनी र भाउजूहरुको समेत इज्जत लुट्ने धम्कीका कारण गाउँमा बाजेबजैभन्दा अरुहरु बस्न नसकेको हो ।
गाउँमा बाजेबजैलाई रोपाइँ गर्नसमेत दुलही पक्षका बेचन यादव, सरदार नाउ, किरण नाउ, दुलहीका काका रामचरन भर र दुलहीका दाजु सञ्जय भरले दिएका छैनन् ।
दुलही विन्देश्वरी भर (हरिजन)का अनुसार, हामीले मन मिलेकाले विवाह गरेका हौँ तर जातीय कारण देखाउँदै यसलाई अपराध मानिएको छ ।
मेरो दुलहाको परिवारलाई र हामीलाई गाउँमा बस्न दिएका छैन । जसका कारण हामी तनावमा छौँ । राज्यमा कानुन छ भन्छन् तर न्याय माग्दै हामी सबै क्षेत्रमा पनि गयौँ तर आश्वासन दिन्छन् सहयोग कसैले गर्दैनन् ।
हामी गाउँमा बस्न चाहन्छौँ तर सहयोग कसले गर्छ ? न्याय खोज्दै स्थानीय प्रहरी सामाजिक सङ्घसंस्था हुँदै धेरै क्षेत्रमा जाँदासमेत विस्थापित परिवार पुर्नवास हुन नसकेको दुलहाका दाजुले सुगि्रम हरिजनले बताउनुभयो ।
हरिजनले प्रश्न गर्नुभयो, “हाम्रो परिवारले के पो त्यस्तो अपराध गरेका छौँ र गाउँमा नै बस्न नहुने ? गाउँमा बसे हामीलाई मारिदिने र हाम्रा चेलिबेटीको इज्जत लुट्ने डर, त्रास र धम्की आइरहेको छ । घरमा भएका बाजेबजैसमेत तनावमा बस्न बाध्य छन् । खेतसम्म रोप्न दिएका छैनन् ।”
दुवैलाई लोग्ने स्वास्नीको नाता प्रमाणित गराउन न्यायका लागि दौडिरहेको विस्थापित परिवारले जिल्ला अदालत रुपन्देहीबाट अझैसम्म न्याय पाएको छैन ।
बाइसजनाको संयुक्त परिवार रहेको उक्त दलित परिवार अहिले जातीय कारणले नै विस्थापित हुनु राज्यमा रहेको कानुनी शासनको धज्जी उडेको सरोकारवाला बताउँछन् ।
जिल्ला दलित समन्वय समितिका उपाध्यक्ष पदम विकले भन्नुभयो, “२१ औँ सताब्दीमा पनि मानिसमा गरिने यो मानवताविरुद्धको जघन्य अपराध हो । छुवाछूत ऐन, २०६८ को नियम नेपाल सरकारले पारित गर्दा पनि १८ औँ सताब्दीको जस्तो व्यवहार हुनु दलितमाथि अन्याय भएको हो ।”रासस
भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्
२३ असार, काठमाण्डौं । पूर्वराजा ज्ञानेन्द्र शाहले गद्दी त्याग गरेको झन्डै पाँच बर्षपछि पहिलोपटक फेरि एउटा राष्ट्रिय गीत रचना गरेका छन् । ‘हिमाल पहाड तराई’ शीर्षकमा भर्खरै राष्ट्रिय गीत रचना गरेको आइतबार प्रकाशित अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
केही अघि पूर्वी तराईको भ्रमण गरेर फर्केका शाह आफ्ना समर्थक र शुभेक्छुकका बीच आइतबार ६७ औं शुभजन्मोत्सव मनाउँदैछन् ।
उनले विगतमा जी शाहका नाममा गीत तथा कविता रचना गर्दे आएका थिए । उनले रचना गरेका गीतको सीडीसमेत उनी गद्दीबाट हट्नुअघि सार्वजनिक भएको थियो ।
‘पहिला पनि गीत लेखिबक्सन्थ्यो,’ शाहका निकट सहयोगी फणी पाठकले भने, ‘२०६५ जेठ २९ मा सत्ताबाट हटिबक्सेपछि लेखेको यो नै पहिलो गीत हो ।’ उनले मुलुकको सामयिक स्थिति महसुस गरी गीत लेखेका छन् । जसमा विभिन्न जातजातिबीचको एकता र मुलुकको अखण्डता केन्द्रमा राखिएको छ ।
पूर्वराजाले लेखेको गीत यस्तो छः

अनौठो परम्परा : महिला बन्नुपर्छ भुतकी श्रीमती, लोग्नेले लगाउँछ स्वास्नीका कपडा
विश्वका केही आदिवासी समुदायमा निकै अनौठो परम्परा हुन्छ जो सुन्दै अचम्म लाग्छ । यस्तै अचम्म लाग्दो परम्परा अफि्रकी मुलुक केन्याका केही आदिवासी समुदायमा छ । ती आदिवासीहरुमा विवाह भएको एक महिनासम्म दुलाहाले दुलहीका कपडा लगाउनुपर्छ र स्वास्नीका कपडा लगाएरै हिँडडुल तथा आफन्तसँग भेटघाट गर्नुपर्छ ।
वास्तवमा एक पुरुषलाई महिला भएर जिउनु कति कठीन हुन्छ भन्ने कुराको महसुस गराउन यो परम्परा बसालिएको विश्वास गरिएको छ । तथापि यो समुदायका महिलाहरु निकै शोषित पीडित छन् । सानै उमेरमा उनीहरुको निकै पाका उमेरका पुरुषसँग बिहे हुन्छ । छोरी बिहे गरिदिएबापत बाउआमाले मोटो रकम पाउँछन् । बिहे गरेर लगेपछि त्यो पाको मान्छेले आफ्नी दुलहीलाई मनले चाहेको गर्न पाउँछ । यतिसम्मकी पत्नीले अरु कसैमा आँखा नलगाओस् भनि उनको योनीलाई समेत क्षतविक्षत पारिदिन्छ ।
यो आदिवासी समुदायमा पुरुषलाई धेरै जनामहिलासँग बिहे गर्ने र उनीहरुलाई आफ्नो इच्छा अनुसार भोग गर्ने छुट छ । पत्नीलाई पतिले बच्चापाउने मेसिनजस्तै गरी उपयोग गर्छ ।
केन्याको युकामबानी क्षेत्रस्थित एक आदिवासी समुदायमा महिलाहरु भुतकी पत्नी बन्ने अनौठो परम्परा पनि छ । खासगरी ३० वर्ष उमेर नपुग्दै मरेका पुरुषहरुको नाममा बिहे गरिदिने चलन छ ।
त्यसरी मरेका मान्छेको पत्नी बन्ने महिलालाई मुलेवा भनिन्छ । मुलेवाले आफुले बिहे गरेको भनिएको त्यो मृत मान्छेलाई कहिल्यैपनि भेटेकी हुँदैनिन् परन्तु उसको आत्मा जिउँदै रहेको र कुनै दिन भेट्ने विश्वास रहेको हुन्छ । अनौठो कुरा त के भने मरेको मान्छेसँग बिहे गर्ने ती महिला अर्थात् मुलेवालाई अन्य पुरुषसँग सम्भोग गरी बच्चा पाउने छुट छ । तर उनीबाट जन्मिएको बच्चाको बाउ भने त्यहीँ मरिसकेको मान्छे नै हुन्छ ।

हामीकहाँ मन्दिर भनेपछि पुजाआजा गर्ने, मूर्तिमा दूध, फूल तथा फल चढाउने र स्तूती गर्ने पवित्र ठाउँ हो । शिवरात्रीमा पशुपतिमा झुम्मिने गँजडी बाबाहरुको सन्दर्भ छाड्ने हो भने मन्दिरमा नशालु पदार्थको प्रयोग बर्जित छ । तर विदेशतिर भने जँड्याहाहरुका लागि मन्दिर खोलिँदो रहेछ ।
बेल्जियमको ब्रसेल्समा यस्तै हुँदैछ । ब्रसेल्सको पूरानो स्टक एक्सचेन्ज भवनमा मदिरा मन्दिर ‘बियर टेम्पल’ खुल्ने पक्कापक्की भएको छ ।
समाचार अनुसार चर्चित ग्राण्ड प्लेस नजिकैको १९ औँ शताब्दीको उक्त भवनमा ‘बेलायती बियरको मन्दिर’ खुल्न लागेको हो । १५ महिनाको अध्ययनपछि सरकारी अधिकारीहरुले यो परियोजना संचालनका लागि हरियो बत्ती बालिदिएका बताइएको छ । तर यो मदिरा मन्दिर २०१८ सम्ममा मात्र पूर्ण रुपमा संचालनमा आउनसक्ने र वर्षेनी ४ हजार मदिराप्रेमीहरु त्यहाँ आउने अपेक्षा ब्रसेल्सका मेयरले गरेका छन् ।
भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्
पुरुषका लागि कण्डम परिवार नियोजनको एकमात्र अस्थायी साधन हो । अनिच्छित गर्भ रोक्न मात्र नभई यौन रोगबाट बच्नसमेत कण्डम सबैभन्दा राम्रो उपाय हो भन्दा फरक नपर्ला । यद्यपि कण्डमका विषयमा विभिन्न खाले भ्रम तथा अन्धविश्वास अद्यापि छन् । यहाँ कण्डमका विषयमा केही रोचक तथ्य प्रस्तुत गरिएको छ । वास्तवमा कण्डम असफल हुने अर्थात् कण्डमले धोका दिने सम्भावना केवल २ प्रतिशत मात्र हुन्छ । कण्डम फुट्ने, च्यातिने जस्ता कुराले कण्डमले धोका दिन्छ । वास्तवमा यसो हुनुमा कण्डम सही तरिकाले प्रयोग नगर्नु मुख्य कारण हो ।
ल्याटेक्स अर्थात् कण्डम बनाउने कच्चा पदार्थको एलर्जी भएकाहरुले कण्डम प्रयोग नगर्नु नै बेस हुन्छ । कतिपय मान्छेले लिंगमा एउटा मात्र कण्डम लगाउनु भन्दा दुइवटा कण्डम बेर्नु राम्रो हुने ठान्छन् । तर दुइवटा कण्डम एकैचोटी लगाउँदा कण्डम च्यातिने खतरा बढि हुन्छ ।
धेरै लामो समयसम्म सहबास गर्नु वा धेरै रगड्नु वा योनी सुख्खा हुनु सम्भोगका बेला कण्डम च्यातिनुका मुख्य कारण हुन् । त्यसै गुदामैथुन तथा धारिलो वस्तुको कण्डमको प्याकेट खोल्दा पनि कण्डम बिगि्रने डर हुन्छ ।
कण्डम प्रयोग अघि चिसो तथा सुख्खा ठाउँमा राख्नुपर्छ । बढि तातो तथा ओसिलोपनाले कण्डमलाई कडा बनाउने र सम्भोगका बेला च्यातिने डर हुन्छ ।

इमेलबाट विभिन्न फाइल अट्याच गरेर तस्वीर, भिडियो तथा अन्य इलेक्ट्रोनिक फाइल पठाउने गरिएको छ । तर अब इमेलबाट फाइलमात्र होइन पैसा पनि पठाउन सकिनेछ । गुगलले आफ्नो इमेल सेवा जिमेलका माध्यमबाट पैसा समेत पठाउन सकिने सेवा सुरु गर्ने बताएको छ । सुरुमा यो सेवा अमेरिकामा लागु गरिने गुगलको भनाइ छ । जिमेलमा यो सेवाको प्रयोग गुगल वालेटका साथ गरिनेछ । यसका लागि वालेटलाई प्रयोगकर्ताको बैंक अकाउण्टसँग लिंक गरिनेछ । प्रयोगकर्ताले चाहेमा आफ्नो जिमेल अकाउण्टलाई आफ्नो डेबिट तथा क्रेडिट कार्डसँग पनि जोड्न सक्नेछन् ।
यस्तो अवस्थामा हरेक चोटी पैसा आदानप्रदान गर्दा त्यसको झण्डै ३ प्रतिशत शुल्क लाग्नेछ । अब छिटै यो सेवा अमेरिकी जिमेल प्रयोगकर्ताहरुको लागि उपलब्ध गराइनेछ । १८ वर्ष उमेर पुगेकाहरुले यो सेवा प्रयोग गर्न पाउनेछन् । यदि पैसा प्राप्
त गर्नु छ भने आफ्नो अकाउण्टमा यो फिचर एक्टिभेट गर्नुपर्नेछ । स्मरण रहोस् यसअघि पनि केही वेबसाइटहरुले यस्तो अनलाईन रकमआदानप्रदानको सेवा प्रदान गरेका भएपनि त्यो लोकपि्रय बन्ने सकेन । तर जिमेलका प्रयोगकर्ता धेरै भएकाले जिमेलले यस्तो सेवा सुरु गरेमा त्यो सफल हुने विश्वास गरिएको छ । कसरी पठाउने पैसा ? यसका लागि नयाँ इमेल (न्यू मेल ) अर्थात् कम्पोजमा क्लिक गर्नुपर्छ र रकम पाउने वालको ठेगाना लेख्ने । त्यसपछि अट्याचमेन्ट बटनमा क्लिक गर्ने र त्यहाँ दिइएको डलरको चिन्हमा क्लिक गर्ने । अनि पठाउने रकमको अंक थिच्ने, त्यसो गर्दा कार्ड वा अकाउण्टबाट पठाउने रकम तय गर्न सकिन्छ र सेण्ड गरेपछि उपरोक्त रकम प्रापकले प्राप्त गर्छ । के हो गुगल वालेट ? गुगल वालेटको फिचर जिमेल एकाउण्टमा हुन्छ । कतिपय मुलुकमा यो फिचरमा आफ्नो क्रेडिट कार्ड वा डेबिट कार्डको विस्तृत विवरण हाल्न सकिन्छ र एप्स तथा गुगल स्टोरबाट केही प्रडक्ट खरीद गर्नुपर्दार् गुगल वालेटमा दर्ज गरिएको कार्ड नम्बरवाला अकाउण्टबाटै रकम भुक्तान हुन्छ ।
भिडियोको लागी तल क्लिक गर्नुहोला

राजा वीरेन्द्रको हस्ताक्षरसहितको एउटा फोटो र त्यतिबेला राजदरबारले पठाएको चिट्ठी अहिले इन्टरनेटमा लिलामीमा राखिएको छ। सन् १९७४ मा नारायणहिटी राजदरबारबाट वीरेन्द्रका निजी सचिव गेहेन्द्रमान सिंहले पठाएको फोटो र चिट्ठीलाई इन्टरनेट प्रख्यात साइट इबेमा
लिलामीमाराखिएको हो। १० दिनका लागि राखिएको लिलामीमा सुरुको मूल्य पाँच पाउन्ड राखिएको थियो। अहिले लिलाम बढाबढमा भाउ ९.५० यो ब्लग तयार पार्दासम्म ४६ पाउन्ड अर्थात् नेरु ६ हजार ८ सय भन्दा बढी पुगिसकेको छ।
खासमा यो दरबारले नै न्युजिल्यान्डका एक नागरिक भेर्न इ. बावेनको अनुरोधमा पठाएको हस्ताक्षरसहितको फोटो थियो। यसमा अरु कुनै विशेष छैन। तर पनि यसमा चासो देखाएर लिलाम बढाबढमा अहिलेसम्म नौ गुणा बढी भाउ पाउन सफल भइसकेको समाचार माई संसारमा राखिएको छ ।
आफूले त एउटीलाई पनि प्रभाव पार्न सकेको छैन। अब के गर्दा प्रभाव पर्छ भन्नु र ? उनीसँग राम्रोसँग बोलिएन कि ? उनको परिवारसँग सम्बन्ध राखिएन कि ? उनको अगाडि सोझो भएर हिंडिएन कि ? केटा पैसावाला छ र युरोपतिर गएको छ भने
त्यत्तिकै प्रभाव पार्न सकिन्छ। कुनै नियमको जरुरत छैन।
भरत शाह
केयर र लभ नै हो।
गोविन्द अमर्जा
छन् गेडी सबै मेरी छैनन् गेडी सबै टेढी भनेजस्तै हो। युवतीहरूमा प्रभाव जमाउन दाम भए पुग्छ, अरू कुराको आवश्यकता पर्दैन।
प्रसान थापा
युवतीहरूमा प्रभाव जमाउन हाँसेर तथा हल्का मुस्कुराएर बोल्ने। सहज तरिकाले कुरा गर्ने ताकि उनीहरूको मनमा मीठो प्रभाव छाड्न सकियोस्। युवतीहरूका लागि युवकको मुस्कान नै पर्याप्त हुन्छ।
कुमार केसी
असल एवं प्रभावशाली व्यक्तित्व, राम्रो आचरण, साधारण तर शिक्षित, जागिर भएको, राम्रो पारिवारिक पृष्ठभूमि, यस्ता गुणहरू हुने हो भने युवतीहरूमा सहजै प्रभाव जमाउन सकिन्छ।
साजन गुरुङ
आजभोलि पल्सर बाइक र स्मार्टफोन त साथमा हुनैपर्छ। यति भए केटीहरूको लाइन लाग्छ। पहिलेजस्तो इमानदार हुने जमाना छैन। युवतीहरूलाई आफ्नो बनाउन गाह्रो छ।
विजय वानेम लिम्बू
केटीहरूको प्रशंसा गर्ने, नम्र रूपमा प्रस्तुत हुने।
कृष्णमान तामाङ, अनुपम
त्यो त युवतीअनुसार हुन्छ। कसैलाई पैसावाल चाहिन्छ, कसैलाई ह्यान्डसम चाहिन्छ त कसैलाई इमानदार।
खडक थापामगर
उनीहरूको इज्जत गर्नुपर्छ, माया गर्नुपर्छ, मृदुभाषी हुनुपर्छ। आफ्नो व्यक्तित्व पनि असल हुनुपर्छ।
सुन्दर भट्ट
खै, के भन्नु ? युवतीहरू युवाको स्टाइल अनि शारीरिक संरचनामा ध्यान दिन्छन् जस्तो लाग्छ।
विजय चेम्जोङ
युवतीहरूलाई प्रभाव पार्न कि त आफू सुन्दर हुनुपर्यो, कि त क्षमतावान् हुनुपर्यो। त्यो पनि छैन भने गफ गर्न सिपालु हुनुपर्छ।
फ्रयागरेन्स नेपाल
खै आफूले त केही गरेजस्तो लाग्दैन। तैपनि लभ परिगयो त।
विनोद नेपाल
बाइक र पैसा भए केटीहरू पट्टिहाल्छन् नि।
खेमराज घले
पैसा हो, पैसा। पैसा भएपछि केही गर्नु पर्दैन। युवतीहरू आफैं पछि लाग्छन्।
पि्रन्स एभरेस्ट
प्रेम र केयर नै हो।
भिजन केसी
व्यक्तित्व राम्रो हुनुपर्यो। युवतीहरू आफैं पछि लाग्छन्।
निशान्त डिसी
रफ गेट अप भएका केटाहरूलाई युवतीहरू बढी चाहन्छन्।
मुकेश आर्यन
केटीहरूको सुन्दरताको प्रशंसा गर्नुपर्छ। उनीहरूले भनेको बेलामा समय दिनुपर्छ, भनेको सामान ल्याइदिनुपर्छ। जाँड, रक्सी, चुरोट खानु भएन। सुन्दर अनि सफा भएर हिंड्नुपर्छ। साथमा पल्सर बाइक हुनुपर्छ। त्यति भए प्रभाव परिहाल्छ नि।
मोहन दर्शनधारी
यो प्रश्न त युवतीहरूसँग पो सोध्नुपर्छ।
दीपक मगर
युवतीहरू आफ्नो प्रशंसा चाहन्छन्। उनीहरूको मुड एवं परिवेशअनुसार प्रशंसा गर्न सक्नुपर्छ। उनीहरूले मागेको समय र उनीहरूको इच्छा मिले सम्म पूरा गर्नुपर्छ।
नवीन परियार
आफू त लभ नपरेको मान्छे परियो। कसरी युवतीलाई प्रभाव पार्ने ? जानेकै छैन।
जनक खड्का
जानेको भए त प्रयोगमा ल्याइहालिन्थ्यो नि।
दिनेश दाहाल
पैसा र बाइक भए त युवतीहरू पछि लागिहाल्छन् नि। के गर्नु, आफू त गरिब परियो।
सुमन अधिकारी
आफूले त अहिलेसम्म कसैको मन जित्न सकेको छैन। बरु केही उपाय छ भने पाउ“m न।
कमल चौलागाईं
अचेलका युवतीहरू पैसावाल केटा खोज्छन्। पैसा र बाइक भए युवतीहरूलाई अरू केही चाहिँदैन।
रञ्जन तामाङ
खोइ, मलाई त थाहा भएन।
तर्क शाही
सम्पादकज्यू, तपाइंको विचार सुनाउनुस् न बरु।
विकास लामा तामाङ
यो त सामान्य कुरा हो। युवतीहरूलाई मख्ख पार्न झूटो बोले पुग्छ। अरू केही गर्नु पर्दैन।
विवेक पौडेल
साँचो व्यवहार गर्नुपर्छ।
तेजु बोहोरा
कमाइ राम्रो हुनुपर्यो। उनीहरूको प्रशंसा गर्नुपर्यो। हँसी-मजाक गर्नुपर्यो। अर्को कुरा घर, व्यवहारको कुरा गर्दा युवतीहरू बढी प्रभावित हुन्छन्।
नीरज गुरुङ
म त यो मामिलामा जिरो छु। बरु युवतीहरूलाई प्रभाव पार्न मलाई सिकाइदिनुहोस् न।
गोकुल खतिवडा
अहिलेको जमानाका केटीहरू पट्याउन तीन एम चाहिन्छ- मोबाइल, मनि र मोटरबाइक। यति भए घरमा बूढी छ भन्दा पनि केटीहरू पछि लाग्छन्।
अमृत लामा
यो प्रश्न दुई-चारवटी श्रीमती हुनेहरूसँग सोध्नु राम्रो होला।
सीबी कौशल
युवकको आँखा, आँखाको परेलीमा मुन्द्रा, लामा-लामा केश, अझ खैरो बनाइएको केशमा युवतीहरूको ध्यान जान्छ।
कैलाश कामबाङ
युवतीहरूको प्रशंसा गर्नुपर्छ, उनीहरू प्रभावित हुन्छन्।
सन्दिप यादब
उनीहरूलाई खुसी पार्नुपर्छ। पछि लागिहाल्छन्।
सानु कुमार
आफूलाई त थाहा छैन।
रूपक
मोबाइल, मनी र मोटरबाइक। अहिलेका केटीहरू तुरुन्त प्रभाबित भैहाल्छन् नि।
रोज तामाङ
सबैभन्दा महत्त्वपूर्ण कुरा युवतीहरूको भावना बुझेर अघि बढ्नुपर्छ।
लोकबहादुर
स्मार्ट हुनुपर्छ साथै शारीरिक बनावट राम्रो हुनुपर्छ। मनि, मोटरबाइक अनि मोबाइल पनि साथमा हुनुपर्छ।
राम राइ
टन्न गाँठ चाहिन्छ। उनीहरू आफैं प्रभावित हुन्छन्।
किरण भण्डारी
साभार : साप्ताहिक बाट

झट्ट हेर्दा यो निकै परिचित जनावर जस्तो लाग्छ । तर, अनौठो र दुर्लभ छ । बिश्वकै सवैभन्दा ठूलो विरालोका रुपमा चिनिएको लिगरले हालै मात्र रसियाको चिडियाखानामा तीन सन्तान जन्माएको छ ।
झट्ट हेर्दा लिगर बाघ जस्तो लागेपनि यो आधा बाघ र आधा सिंह हो । वास्तवमा यो सिंह–बाघको हाइव्रिड हो र यसलाई विश्वको सबैभन्दा ठूलो विरालो भनिन्छ । तस्वीरमा देखिएको ठूलो लिगरको नाम जिटो हो ।
जसले गत मेमा बच्चा जन्माएको छ । जिटो भने २००४ मा चिडियाखानामा जन्मिएको हो । साना लिगरहरुको बाबु साम भने अफ्रिकन सिंह हो । लिगरहरु बाघ जस्तै पौडिएर रमाउँछ भने सिंह जस्तै मिलनसार हुन्छन ।
अश्लील फिल्म हेर्ने लतले व्यक्तिमा मनोवैज्ञानिक विकृति ल्याउने खतरा रहेको कुरा यसअघि पनि विज्ञहरुले बताउँदै आएका थिए । तर अश्लील फिल्मले मान्छेको आँखाको ज्योति समेत गुम्नसक्छ भन्ने तथ्य भने हालै मात्र पत्ता लागेको छ । हालै गरिएको एक अनुसन्धानले धेरै पोर्न फिल्म हेर्ने मानिसहरु, खासगरी महिलामा आँखाको ज्योति गुम्ने खतरा हुन्छ पोर्न फिल्म हेर्दा आउने उत्तेजनाले मस्तिष्कको दृष्टि निर्माण गर्ने भागमा असर पूराउने र त्यसले आँखामा रक्तसंचार गराउने नशामा गडबडी उत्पन्न गराएर महिलालाई अन्धो बनाउन सक्ने खतरा रहेको विज्ञहरु बताउँछन् । नेदरल्याण्डको ग्रोनिन्जेन विश्वविश्दालयका स्नायु विशेषज्ञ गर्ट होल्स्टेजले गरेको अनुसन्धानले अश्लील फिल्म हेर्दा उत्पन्न हुने उत्तेजनाले दृष्टि क्षमतामा असर गर्ने र कालान्तरमा महिला अन्धो बन्नसक्ने देखाएको छ । अनुसन्धानको क्रममा गर्टले महिलाहरुको समूहलाई ती भागमा विभाजन गरी एउटालाई सामान्य फिल्म, अर्कोलाई सफ्ट पोर्न र बाँकीलाई हार्डकोर पोर्न फिल्म देखाएका थिए । फिल्म हेरेपछि तिनै खालका महिलाको मस्तिष्कको परीक्षण गरिएको थियो । त्यसक्रममा हार्डकोर पोर्न फिल्म हेरेका महिलाको दृष्टि भागबाट जाने रक्तनलीमा रगतको बहाब असन्तुलित भएको पाइयो । महिलाहरुमा गरिएको यो अध्ययन पुरुषहरुको मामिलामा पनि लागु हुने विज्ञहरु बताउँछन
अमेरि
योग सिकाउन गुरुको मार्गदर्शन चाहिन्छ भने गुरुले पनि वर्षौको साधनामा योग सिकेको हुनुपर्छ । तर, अमेरिकामा निकै छोटो समयमा योग गुरु बन्ने गरेका छन् । न्यूयोर्कको एक योग केन्द्रकी शिक्षिका ऐनेस्तेसिया फ्रेकेल केबल ५ महिनामै योग गुरु गरेकी हुन् ।
योगको लोकपि्रयता र त्यसबाट हुने कमाईले गर्दा पनि मानिसहरुमा योग गुरु बन्ने होड चलेको छ । एक अनुमानका अनुसार २००१ मा ४० लाखले योगाभ्यास गर्थे तर, अहिले २ करोड नाघेको छ । अमेरिकामा योग ६ अर्ब डलरको उद्योग बनिसकेको छ ।
काको योगको लोकपि्रयता बढ्दो छ । योग अभ्यास गर्नेहरुको संख्या बढेको छ । तर, केही योग गुरुविरुद्ध गम्भीर उजुरी परेपछि केही प्रान्तमा योग शिक्षक बन्नका लागि सरकारी लाइसेन्स लिनु पर्ने भएको छ ।
चीनसंग संसारकै सवै भन्दा शक्तिशाली र प्रभावशाली हतियार छन । चीनसंग लामोदुरी सम्म प्रहार गर्न सक्ने मिसाइल छन्, स्टिल्थ फाइटर्स छ, नयाँ प्रविधिको सबमेरिन छ, जो परमाणु हमला गर्ने सामर्थ्य राख्दछ। यसको अलावा चीनियाँ सेनाले साइबर युद्ध लड्नमा महारथ हासिल गरेको छ। यी सव चीजका बावजुत चीनले आफ्नो सैनिक क्रियाकलापका अरबेोँ डलर खर्च गर्देछ, चीनले चाँडो युद्ध जित्न सेनालाई आधुनिकीकरण गर्दैछ। यो अमेरिकी सेनाको मुख्यालय पेन्टागनले अमेरिकी कांग्रेसलाई बुझाएको रिपोर्टमा लेखिएको छ। पेन्टागनले दिएको रिपोर्टमा लेखिएको छ-ताइवान नजिको जलक्षेत्रमा राज गर्न चिनियाँ सेनाले तिब्र गतिमा सेनालाई मजबुत पार्दै लगेको छ। पेन्टागन लेख्दछ-भारतको लद्दाखबाट चीनले आफ्नो सेना फिर्ता गरेपनि भारत अझै सतर्क रहनु पर्दछ। रिपोर्टमा भनिएको छ-सन १९९८ यता चीनले ६ वटा छिमेकी देशसंग सिमा सम्वन्धित ११ मुद्धा सुल्झाएको छ ।
२७ जेठ, विराटनगर । विराटनगरमा विज्ञान पढाइ हुने क्याम्पसका प्रयोगशाला गत बर्ष भ्यागुतो अभावमा प्रभावित भए । तीन चारजना विद्यार्थीले एउटै भ्यागुतो चिरफार गर्नुपर्यो । नियमअनुसार एक विद्यार्थीले बर्षभरिमा ६ वटा भ्यागुतो अनिवार्य रुपमा चिरफार गर्नुपर्छ । तर विगत केही बर्षयता तराईका जिल्लामा भ्यागुतो अभाव हुन थालेपछि यसको मुल्य आकासिएको छ ।
अब तपाईलाई अचम्म लाग्न सक्छ, पहिले वर्षायाममा आफ्नै आँगनवरिपरि पाइने भ्यागुतोको दाम कति होला ? यस विषयमा तराईका क्याम्पसमा लामो समयदेखि अध्यापन गराउँदै आएका प्राध्यापकको आआफ्नै अनुभव
‘भ्यागुतो नै पाइदैन,’ शिक्षादीप कलेजका प्राध्यापक सोमप्रसाद निरौला भन्छन्, ‘पहिले १० रुपैयाँमा पाइने भ्यागुतोको मूल्य अहिले ३० पुगेको छ ।’ पाँच सय विद्यार्थी विज्ञान विषय अध्ययनरत उक्त कलेजमा एउटै भ्यागुतो तीनचारजनाले चिरफार गरेर परीक्षण गर्नुपर्ने अवस्था छ । धेरै जनाले एउटै भ्यागुतो परीक्षण गर्नुपर्दा अंगप्रत्यंगबारे अध्ययन गर्न गाह्रो परेको विद्यार्थीको गुनासो रहेको अन्नपूर्ण पोष्टमा खबर छ ।
विज्ञानशास्त्रका ज्ञाताका अनुसार बढ्दो सहरीकरणसँगै विराटनगरमा भ्यागुतो लोप हुन थालेको छ । पोखरी तथा जलाशय प्लटिङ गरेर बिक्रीवितरण हुन थालेपछि भ्यागुतोको प्राकृतिक वासस्थान विनास हुँदै गएको उनीहरुको बुझाइ छ ।
होला । तर एउटा भ्यागुतोको अधिकतम मूल्य ३० रुपैयाँ पुगेकोमा पनि उनीहरु सबैको सहमति छ ।अब तपाईलाई अचम्म लाग्न सक्छ, पहिले वर्षायाममा आफ्नै आँगनवरिपरि पाइने भ्यागुतोको दाम कति होला ? यस विषयमा तराईका क्याम्पसमा लामो समयदेखि अध्यापन गराउँदै आएका प्राध्यापकको आआफ्नै अनुभव
‘भ्यागुतो नै पाइदैन,’ शिक्षादीप कलेजका प्राध्यापक सोमप्रसाद निरौला भन्छन्, ‘पहिले १० रुपैयाँमा पाइने भ्यागुतोको मूल्य अहिले ३० पुगेको छ ।’ पाँच सय विद्यार्थी विज्ञान विषय अध्ययनरत उक्त कलेजमा एउटै भ्यागुतो तीनचारजनाले चिरफार गरेर परीक्षण गर्नुपर्ने अवस्था छ । धेरै जनाले एउटै भ्यागुतो परीक्षण गर्नुपर्दा अंगप्रत्यंगबारे अध्ययन गर्न गाह्रो परेको विद्यार्थीको गुनासो रहेको अन्नपूर्ण पोष्टमा खबर छ ।
विज्ञानशास्त्रका ज्ञाताका अनुसार बढ्दो सहरीकरणसँगै विराटनगरमा भ्यागुतो लोप हुन थालेको छ । पोखरी तथा जलाशय प्लटिङ गरेर बिक्रीवितरण हुन थालेपछि भ्यागुतोको प्राकृतिक वासस्थान विनास हुँदै गएको उनीहरुको बुझाइ छ ।
वैदेशिक रोजगार विभागले बिदेसिने नेपाली कामदारको राहदानीमा एक देशको मात्र भिसा वैध रहने व्यवस्था गर्ने भएको छ । एक मुलुकका लागि श्रम स्वीकृति लिई अर्को मुलुक जाने क्रम बढेको भन्दै विभागले एउटा देशको भिसा रद्द गर्ने व्यवस्था गर्न लागेको हो ।
नेपाली कामदारको राहदानीमा दुई देशको भिसा स्ट्याम्पिङ देखिए पहिलोपटक जारी भएको देशको भिसा रद्द गरेरमात्र अन्तिम श्रम स्वीकृति दिइने विभागले जनाएको छ । विभागका अनुसार वैदेशिक रोजगार व्यवसायी संघसँग छलफल गरी भिसा रद्द गरिनेछ ।
विभागका महानिर्देशक विनोद केसीले नेपाली कामदारको राहदानीमा दुई देशको म्याद भएको भिसा पाइए एक देशको रद्द गरेरमात्र श्रम स्वीकृति दिइने जानकारी दिए । ‘हामीले एउटा देशका लागि अन्तिम श्रम स्वीकृति दिएका हुन्छौं तर दुईव्टा देशको भिसा रहेका कामदार श्रम स्वीकृति पाएको भन्दा फरक मुलुकमा गएको जानकारी आएको छ,’ उनले भने, ‘भिसा भएपछि अन्य मुलुक सजिलै प्रवेश हुन्छ, त्यसलाई रोक्नका लागि एउटा भिसा रद्द गर्न लागिएको हो,’ कारोबार दैनिकमा खबर छ ।

समाजमा सुरक्षा, नैतिकता तथा मर्यादा कायम गराउने दायित्व प्रहरीको पनि हो । प्रहरीले अश्लीलतालाई रोक्ने दायित्व पनि बोकेको हुन्छ । तर यहीँ प्रहरीले महिलाहरुलाई नांगै हिड्न पाउँछौ भन्यो भने के होला ?
केही हुनेवाला छैन । अमेरिकामा प्रहरीले महिलालाई छाति नांगो पारेर हिड्न छुट दिएको छ । अमेरिकाको न्युयोर्कमा प्रहरीले महिलालाई टपलेस हुने छुट दिएको हो ।
न्युयोर्कमा घमाइलो मौसमको आगमन सँगै सेन्ट्रल पार्कमा घाम ताप्न जानेहरुको भिड बढेको छ । यसरी घाम ताप्न जाने महिलाहरु टपलेस समेत हुने गरेका छन् तर प्रहरीले त्यस्ता टपलेस महिलालाई देख्यो भनेपनि कुनै बाधा पार्दैन र मनलागी गर्न दिन्छ ।
फेब्रुअरीमा न्युयोर्कको प्रहरी विभागले एक आश्चर्यजनक विज्ञप्ती जारी गर्यो आफ्ना अधिकृत तथा जवानहरुका लागि त्यसयता पनि पटक पटक स्मरणात्मक मेमो जारी गरियो, जसमा प्रहरी अधिकारीहरुलाई सम्झाइएको थियो,’सन् १९९२ मा अदालतले फैसला गरेको थियो की महिलाहरुले आफ्नो छाति नांगो पार्दा कुनै दण्ड भोग्नु पर्दैन ।’
प्रहरीको आन्तरिक निर्देशनमा भनिएको छ,’सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई यो निर्देशन गरिन्छ की कम्मर भन्दा माथिको भाग नांगो पारेका महिला वा पुरुष जो भएपनि उनीहरुमाथि धरपकड नगर्नु ।’
तर यस्तो नियम तथा निर्देशनको पालना प्रहरीले विगतमा नगरेको दुखेसो एक जना कलाकारको छ । कलाकार होली भान वोस्टले आफु टपलेस हुँदा प्रहरीले धरपकड गरेको र नियम पालना नगरेको बताउँछिन् । आफु टपलेस भएकै कारण दर्जनौँ पटक पक्राउ परेको सम्झँदै उनले आफुलाई हतकडी लगाएर घण्टौँ सम्म थुनिएको र अश्लीलता प्रदर्शनको आरोपमा बयान समेत लिइएको बताउँछिन् ।

बेलायती विद्यार्थीले भने, गोलभेँडा माटोमुनि फल्छ निकै विकशित देश भएर के गर्नु ? बेलायतका विद्यार्थी सामान्य भन्दा सामान्य विषयमा पनि निकै अज्ञानी तथा अनभिज्ञ रहेको तथ्य खुलासा भएको छ ।
एक सर्भेक्षण अनुसार बेलायतमा झण्डै एक तिहाइ प्राथमिक विद्यालयका विद्यार्थीलाई चिज गाइभैँसीको दुधबाट बन्छ भन्ने कुरा थाहा छैन । चिज रुखमा फल्छ भन्ने ठान्छन् उनीहरु । यतिमात्र होइन १८ प्रतिशतलाई माछाबाट बनाइने परिकार फिस फिंगर कुखुराको मासुबाट बन्छ भन्ने भ्रम छ ।
बि्रटिस न्युटि्रसन फाउण्डेसनले गरेको सर्भेमा अर्को झनै दयालाग्दो तथ्य पनि सार्वजनिक भएको छ । बेलायतमा हरेक १० जनामा एक जना प्राथमिक विद्यालयका विद्यार्थीलाई गोलभेँडा बोटमा फल्छ भन्ने कुरा थाहा रहेनछ । उनीहरुले गोलभेँडा माटोमुनि फल्ने बताए ।