भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्
अफ्रिकालाई विश्वको चिडियाघर पनि भनिन्छ । यहाँ केवल वन्यजन्तुको विविधता मात्र होइन मानव सभ्यतामा पनि निकै विविधता पाइन्छ । अफ्रिका महादेशमा विश्वको सबैभन्दा पूरानो सभ्यता देखि लिएर अत्याधुनिक सभ्यता सम्म देख्न पाइन्छ । अफ्रिकालाई अँध्यारो महादेश पनि भनिन्छ । यसको अर्थ यहाँ यस्ता परम्परागत तथा अन्धविश्वासी सभ्यता छन् जहाँ मानिसहरुमाथि नै पशुवत् व्यवहार हुन्छ । अफ्रिकाका विभिन्न देशका आदिवासी समुदायमा महिलाहरुको स्थिति निकै नाजुक छ । जहाँ महिलाहरु पशु सरह किनबेच हुन्छन्, पुरुषका साधनका रुपमा दुरुपयोग गरिन्छन् अनि परम्पराको नाममा ठूलो पीडा सहन्छन् ।
पश्चिमी सहारा तथा सेनेगलको मध्यस्थित मरिटानियामा एउटा यस्तो परम्परा हावी छ जहाँ पुरुषहरुले महिलामाथि निकै अनौठो तानाशाही हुकुम लादिरहेका छन् । त्यहाँका पुरुषहरु महिलाहरुमाथि जबरजस्ती मोटाउन दबाब दिन्छन् । केटीहरुलाई सानै उमेरदेखि बाउआमाले नै सरीर मोटो बनाउन भन्छन् र यो क्रम महिलाहरुको बिहे तथा उमेर छिप्पिँदासम्म रहिरहन्छ । छोरी मोटाइ भने राम्री देखिन्छे र राम्रो केटाले मन पार्छ भन्ने विश्वास बाउआमा हुन्छ र युवकहरुले पनि मोटी युवतीलाई मन पार्छन् ।
त्यो समुदायमा महिलाको मोटोपनालाई सम्पन्नता तथा सम्वृद्धिको प्रतिक मानिन्छ भने दुब्ली पत्नीलाई गरिबी तथा लाचारीको प्रतिकको रुपमा लिइन्छ । त्यहाँका पुरुषहरुले आफ्नी श्रीमतीको मोटोपनलाई आफ्नो इज्जतसँग जोड्छन् र मोटी श्रीमती भएका लोग्नेको इज्जत बढि हुन्छ । त्यसकारण उनीहरु श्रीमतीको वजन बढाउने कोसिसमा लाग्छन् । श्रीमतीलाई मोटो बनाउने निहुँमा यस्ता चिज समेत खुवाइन्छ जसले स्वास्थ्यमा नकारात्मक असर पार्छन् ।
महिलाहरुलाई खाजामा उँटको दुध, ब्रेड तथा बोसोउक्त खानेकुरा खान दिइन्छ । साथै बाख्राको मासु तथा बढि बोसो भएको मासु खुवाइन्छ । महिलालाई मोटी बनाउने यो परम्परालाई गावेज भनिन्छ । यो एक फ्रेन्च शव्द हो जसको अर्थ खाने कुरामा जबरजस्ती गर्नु । जबरजस्ती मोटो बन्नुपर्नाले त्यहाँका महिलामा अस्वस्थता बढिरहेको छ भने विभिन्न रोगका सिकार बनिरहेका छन् । तर परम्पराको नाममा स्वास्नी मोटी बनाउने यो संस्कार फस्टाइरहेको छ ।

यो अजिव संसारमा अजिव अजिबका कथा कहानी हुन्छन् । त्यसैले मान्छेका शौख पनि अजिव अजिवै हुन्छन् । यस्तै चिनियाँ शौख बोक्न थालेका छन् चिनियाँ समृद्धहरु । चिनियाँ समृद्ध घरानाहरुले पनि महिलाको स्तन खुब मना पराउने गरेका छन् ।
स्थानीय पत्रिका साउदर्न पेट्रोपोलिस डेलीले मानव दुध आपुर्ति गर्ने एक कम्पनीका प्रबन्धकलाई उधृत गर्दै दिएको समाचारअनुसार केही व्यक्ति त दैनिक आवश्यकता पूरा गर्नका लागि नर्सबाट पनि सेवा लिने गरिरहेका छन् ।
समाचारअनुसार चीनको शेंजेन र ग्वांगडांग प्रान्तमा अधिक कमाई हुनेहरुमा यो चलन अधिक देखिएको छ । मानव दुध सेवन गर्ने अधिकांश व्यक्ति अत्याधिक दबावमा रहनेहरु छन् । यसकारण खराब स्वास्थ्यसँग सामना गरिरहेका छन् ।
हङकङस्थित साउथ चाइन मर्निङ पोष्टका अनुसार दुध दिन सक्षम नर्स १७०० पाउण्ड या करिब डेढ लाख रुपैया प्रति महिनासम्म कमाउन सक्छन् ।
स्थानीय मिडियामा आएको समाचारले कयौलाई रुष्ट बनाएको छ । दुधमा मिलावट पाउडरका मामिला पनि चीनमा उठिसकेको छ । यसपछि कयौले दुधको आयातित फर्मुलाका विषयमा आवाज उठाएका छन् ।
रेडनेटका एक स्तम्भकार कु युलोंग भन्छन्, धनीले औषधि खानुपर्छ बच्चाको दुध खोस्नु हुँदैन । बेइजिङ मर्निङ पोष्टका काई हुई भन्छन्, चीनका धनीहरु सुन्दर महिला छनोट गर्छन् र उनीहरुको दुध पिउन व्यस्त छन् । यसप्रकारको गतिविधिले हामीलाई रसातलमा पुराउनेछ ।
एक महिनाअघि मात्रै चीनमा स्तानबाट प्राप्त हुने मानव धुदको पहिलो बैंक ग्वांगडांग प्रान्तमा खोलिएको थियो । जुन समाचारअनुसार दुध दिने महिलाको कमी भइरहेको छ । एजेन्सी

बगैँचामा स्ट्रबेरीका फल टिप्दै गर्दा क्यारोल एक्कासी झस्किइन् । उनको हात एउटा यस्तो फलमा पर्यो जो दुरुस्तै पुरुषको यौनांग जस्तै थियो ।
इंगल्याण्डको केन्टकी ५२ वर्षीया क्यारोल कोलेनले आफ्नो बगैँचामा लटरम्म फलेको स्ट्रबेरीको बोटमा एउटा अनौठो आकारको स्ट्रबेरी भेट्टाएपछि केही बेर अनौठो मान्दै सुम्सुम्याइन् पनि ।
त्यसपछि त्यसलाई घरभित्र लगेर परिवारका अन्य सदस्यलाई देखाइन् । लिंग आकारको स्ट्रबेरी हेर्दा सुरुमा सबै अचम्ममा परे र पछि सबैलाई अलि अलि लाज पनि लाग्यो । त्यस्तो आकारको फल हेर्दा परिवारका सबै सदस्य मरि मरि हाँसेको क्यारोलले जानकारी दिइन् । त्यो स्ट्रबेरीको तस्वीर पनि खिचे ता कि घरमा आउने अरुलाई पनि त्यो अजिवको फल देखाउन पाइयोस् ।
आफुले यस्तो फल देख्ने बित्तिकै ‘ओ माइ गड’ भनेको उनी बताउँछिन् । सुरुमा कस्तो कस्तो लागेको र तत्काल कता कता त्यो लिंगजस्तै देखिएको उनको भनाइ छ । उनले कतै शंखेकिराले खाएर पो त्यो फल त्यस्तो बांगोटिंगो भएको हो की भन्ने ठानिन् र राम्रोसँग ओल्ट्याइ पल्ट्याई हेरिन् । तर फल सग्लो थियो ।
त्यो फल टिपेपछि आफुलाई किन टिपेछु ? अलि बढ्न दिएको भएपनि हुने भन्ने लागेको भन्दै क्यारोलले प्रदर्शनीमा राख्नका लागि अहिले उक्त अनौठो फल फि्रजमा सुरक्षित राखेको जानकारी दिइन् ।
४६ वटा सर्पले टोकेर मानिसको मृत्यु 'भिडियो सहित'
१६ जेठ,एजेन्सी। जर्मनीमा एक व्यक्तिले ४० वटा सर्पले घेरिएको अवस्थामा मृत फेला परेका छन् ।
हेको रेडर नामक व्यक्त एक हप्तासम्म घरबाट ननिक्लिएपछी छिमेकीहरुले प्रहरीलाई खबर गरेका थिए।
प्रहरीको उनको घरमा पुग्दा उनलाई एउटा ३० फिट लामो एनाकोण्डा र चारवटा ३५ लामा पाइथन जातका सर्प सहित ४६ वटा सर्पले छोपेर बसेका थिए।
जर्मनीको स्ट्राउबिंगमा रहेको उनको घरबाट सर्पले सवैतिरबाट घरेर बसेको अवस्थामा प्रहरीले उनको मृत शरिर भेटेको थियो।
उनले ति सबै सर्प घरमै पालेका थिए। उनको मृत्यु कसरी भयो त्यो भने पुष्टी हुन सकेको छैन्
उनलै पालेका सर्पले टोकेर वा हृद्यघात भएको उनको मृत्यु भएको आशंका गरिएको छ।
जानकारहरुले उनको शरिरको कद ठुलो भएकाले सर्पहरुले निल्न नसकेको बताएका छन्।
पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला

बेहुला र बेहुलीको उमेरको अन्तर कति होला ? अनमेल विवाह होइन भने बढिमा ५-१० वर्ष । तर इराकका एक पुरुषले भने आफुभन्दा ७० वर्ष कान्छी युवतीलाई दुलही बनाएर घरमा भित्राएका छन् ।
१६ वटा छोराछोरीका बाउ बनिसकेका ९२ वर्षकी मुसाली मोहम्मद अल मुजामाईले २२ वर्षकी युवतीसँग बिहे गरेका हुन् ।
मध्य इराकको गुब्बान क्षेत्रका मुसालीले बिहिबार २२ वर्षकी मुना मुखलिफ अल जुबुरीसँग बिहे एक वैवाहिक समारोहमा बिहे गरे । ४ घण्टासम्म चलेको उक्त धूमधामपूर्ण विवाह समारोहमा विभिन्न सांगितिक कार्यक्रमका साथै हर्षबडाइका रुपमा बन्दुक समेत पड्काइएको थियो । उक्त बिहे समारोहमा स्थानीय आदिवासी तथा धार्मिक नेताहरुको समेत उपस्थिति रहेको न्युयोर्क डेलीले जनाएको छ ।
डाँडापारीको जून बनिसकेका बेहुला मुजामाइले बिहे पछि बोल्दै भने,’मलाई आफु २० वर्षे ठिटो भएजस्तो लागेको छ ।’
बिहे गरेको ६० वर्षसम्म सँगै जिवन बिताएकी मुजामाइकी जेठी श्रीमतीको ३ वर्ष पहिले निधन भएको थियो ।

स्वस्थानी व्रतकथामा महादेवले सतीदेवीको शवलाई काँधमा बोकेर संसार घुम्न हिँडेको कथा आउँछ । यो कथा सुन्दा पत्याउन गाह्रो पर्छ, किनकी चाहे जतिसुकै प्रिय मान्छे नै किन नहोस् मरेपछि उसको अन्त्यष्टि गर्नु निर्विकल्प बाटो हो, न की उसको शवलाई बोकेर वा सजाएर राख्नु । तर महादेव र सतीदेवीको त्यो अनौठो कथानकलाई सम्झाउने गरी एक व्यक्तिले आफ्नी श्रीमतीको शवलाई दश वर्षेखि आफ्नै साथमा राखेका छन् र रातमा सुत्दा श्रीमतीको शवलाई अँगालो मारेर सुत्ने गरेका छन्
आफ्नी श्रीमतीको शवलाई यसरी वर्षौँसम्म पनि सँगै राखेर, अँगालो मारेर प्रेमको अनौठो उदाहरण दिने व्यक्ति भियतनामका ले वेन हुन् । कुआंगा नेम प्रान्तका ती ५५ वर्षा पुरुषले आफ्नी श्रीमतीको शवलाई माटोले पोतेर माटाको गुडियाजस्तै बनाएका छन् र पलङमा सुताएका छन् ।
ती पुरुष मात्र होइन उनका छोराले पनि आफ्नी मृत आमाको शवलाई हरेक रात सुत्न जानुभन्दा पहिले अंकमाल गर्छन् । ती महिलाको मृत्यु सन् २००३ मा भएको थियो । श्रीमतीको मृत्युपछि ती पुरुषले आफ्नी श्रीमतीको शवलाई परम्परा अनुरुप नै चिहानमा गाडे । तर उनलाई श्रीमतीको यादले यति धेरै सतायो की केही समयपछि उनले श्रीमतीलाई गाडेको चिहान खोतले र श्रीमतीको कुहिएर बचेको अस्थिपञ्जर सहितको शवलाई बोकेर घर ल्याए । घर ल्याएपछि त्यसमा माटोले लपेटे अनी मान्छेको मर्ूर्ति जस्ता आकारमा ढाले ।
ती व्यक्तिले आफु एक सामान्य व्यक्ति रहेको र श्रीमतीको शवसँग सुत्दा कुनै डर महसुस नहुने बताउँछन् । विचरा ती पुरुष श्रीमतीको मायाले पिरोलेपछि चिहानबाट श्रीमतीको शव निकालेर १० वर्षेखि घरमा राखिरहेका छन् तर उनी कानूनको कठघरामा उभिनुपर्ने भएको छ । उनमाथि शवलाई घरमा राखेको आरोप छ । त्यहाँको कानून अनुसार मान्छेको शवलाई लामो समयसम्म घरमा राख्न पाइँदैन ।
उनले हरेक दिन बिहान आफ्नी श्रीमतीको शवलाई सफा गर्छन् । राम्रा राम्रा कपडा लगाइदिन्छन् । श्रीमतीले जिउँदो छँदासम्म राम्रा कपडा लगाउन नपाएको गुनासो छ उनको । त्यसैले एक दिनमै २ थरी राम्रा राम्रा कपडा लगाइदिन्छन् श्रीमतीको शवलाई । उनलाई मान्छेले यस्तो पागलपना नदेखाउन कैयौपटक सुझाव दिए । तर ती व्यक्ति मान्ने वाला छैनन् । आफ्नी श्रीमतीको मृत्यु भएपनि श्रीमतीको आत्मा नमरेको ठहर उनको छ ।

डाक्टरहरुका अनुसार यी बालिका सायद संसारको एकमात्र बालिका हुन् । जसमा अहिलेसम्म कसैमा पनि नदेखिएको लक्षण देखिएको छ । १४ महिनाकी ती बालिकाले अहिलेसम्म न त दुध चुस्न सक्छ, न त केही कुरा निल्न सक्छ, न त खोक्न सक्छ, न त रुन नै ।
बेलायतको समरसेटस्थित मसग्रुफ अस्पतालमा रहेकी म्याडिसन गिल नामी ती बच्चीलाई नलीको सहायताले खुवाइएको, नियमित औषधोपचार गरिएको छ र चिकित्सकको २४ सै घण्टाको निगरानी छ ।
२१ वर्षी तामसिन व्हाटलेले जन्माएको उक्त बालिकालाई अब अस्पतालले घर पठाउँदैछ । उनलाई निको भएका कारण होइन की घरमै लगेर स्याहार गर्न आमा तामसिन राजी भएकाले । आफ्नी सिकिस्त छोरीलाई घरमा लग्न पाउने कुराले तामसिन निकै खुसी छिन् ।
ती बालिकाले जन्मिँदा बित्तिकै अरु जस्तो रुनुको साटो घुरेकी थिइन् । त्यसबेला नै डाक्टरहरु अचम्ममा परेका थिए । उनको त्यसयता लगातार उपचार भैरहेको छ र पटक पटक अप्रेशन पनि भएको छ । उनमा एक प्रकारको स्नायुमांस समस्या रहेको र त्यसको एकिन पहिचान अहिलेसम्म गर्न नसकिएको चिकित्सकहरुको भनाई छ ।
भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्
हामी सबैलाई थाहा भएको कुरा हो गर्व भनेको ९ महिना रहन्छ तर यो सत्यलाई तोद्डै सन २००९ मा ९२ बर्शे एक चाइनिज महिल ले एक फिटस लाई जन्म दीइन हुन उन्को गर्वमा ६० बर्ष देखी थियो । सन १९४८ मा यिजुनलाई डक्टरले उन्को गर्भ ठीक ठाउँमा नभएको बतायेका थिए । गरीबीका कारण उन्ले त्यो गर्भ फाल्न नसकेर १९९४ मा मात्रा फलेकी थिएेन .

timthumb4रुकुम, असार २०, रूकुममा मृत्यु भएको खबर पाएपछि घरपरिवारले काजक्रिया सुरु गरेको चार दिनमा मृतक भनिएका व्यक्ति घर आइपुगेका छन । उनी घरमा आएपछि उनको घरका घरपरिवारहरूमा भने विस्मात र खुसी एकै पटक देखियो । ती व्यक्तिको किरियामा बसेर विस्मातमा परेकाहरू आफन्त सकुसल आएकोमा अतिनै प्रसन्न भएका थिए ।
उनी घरमा आएपछि उनको किरिया बसेका आफन्तहरूले खुसी व्यक्त गर्दै खसीनै काटेर भोज गरेका छन । त्यसपछि उनको ४ दिनेको क्रियाको सम्पूर्ण प्रकृया पनि अन्त्य गरेका छन ।
यो घटना रुकुम जिल्लाको झुला गाविसका डिल्लीबहादुर ओलीको परिवारको हो । गएको केही दिनअघि मात्र भारतको उत्तरखण्ड बद्रीनाथ, केदारनाथ तथा गौरीकुण्डमा भिषण बाढी पैरोमा परेर जीवन गुमाएको समाचार उनका घरपरिवारले पाएका थिए । त्यस पछि परिवारले उनको क्रिया शुरू गरेका थिए ।
यस अघि घरमा मृत्युको समाचार आएपछि ओलीले हिमाञ्चल प्रदेशबाटै आफू जीवित रहेको भन्दै फोन समेत गरेका थिए तर घरपरिवारले उनको कुरामा विश्वास गरेका थिएनन । त्यसपछि उनी आफैं नमरेको पुष्टी गर्नका लागी घरमा आएका थिए । ओली भिषण बाढीबाट बचेर फर्किदा घरपरिवार र गाउँमा खुशीयाली छाएको बताइएको छ ।
भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्
एउटा मान्छेको टाउकाको मूल्यकतिहोला?त्यो मुल्यतोक्नेले जान्लान्, किनकी मान्छेको टाउको अमूल्य हुन्छ । पूरै टाउकाको मूल्यआखिर कुनआधारमातोक्ने ? हुनतहाम्रै देशमापनिविगतमा नेताहरुका टाउकाको मूल्यनतोकिएको होइन । तर अमेरिकामाभने एकजना मान्छेको एक चौथाइ टाउकाको मूल्यतोकिएको छ । त्यो पनिअदालतले । ४३ वर्षका एन्टोनियालोपेज चाजको एक चौथाइ टाउकाको मूल्य ५ करोड ८० लाख अमेरिकी डलर परेको अर्थात् ५ अर्ब ५३ करोड भन्दा बढि परेको छ । हुनतउनको एक चौथाइ टाउको कुनै लिलामीबाट यति धेरैमाबिकेको होइन । उनले डरलाग्दो आक्रमणबाट गुमेको आफ्नो एक चौथाइखप्परबापत यो रकमक्षतिपूर्ति बापतपाउने भएकाहुन् । क्यालिफोर्नियास्थित टोरेन्स उच्चअदालतले तीव्यक्तिलाई सेक्युरिटी कम्पनीले ५ करोड ८० लाख डलर क्षतिपूर्ति दिनुपर्ने आदेश दिएको हो । तिनवर्ष पहिले स्थानीय एक बारमाआफ्नाभतिजहरुसँग पुगेकालोपेजलाई त्यहाँकार्यरत सेक्युरिटी गार्ड र बाउन्सरले निर्घात कुटपिट गरेकाथिए । उनीहरुले लोपेजको टाउकोमाविभिन्न कडा वस्तुहरुले पटक पटकहिर्काउँदै अन्त्यमाउनको टाउको पक्कीभुइँमा ४ पटक ठोक्काएकाथिए । त्यसपछि मुर्छा परेकालोपेजलाई अस्पतालमा गम्भीर शल्यक्रियापछि बँचाउन त सकियो तर उनको एक चौथाइखप्पर काटेर फ्याँक्नुपरर्यो भने उनको मस्तिष्कमा समेत क्षतिपुग्यो । जसकाकारण उनीबोल्न नसक्ने भएका छन् । उनलाईचौबिसै घण्टा स्याहारको खाँचो रहेको बताइन्छ । एक पत्रकार सम्मेलनमालोपेजकावकिलले अदालतको फैसलाबारे जानकारी गराइरहँदालोपेजलाई उनकादुइआफन्तले त्यहाँल्याएकाथिए । उनको टाउकोमा टोपीलगाइएकाले उनको कुच्चिएको टाउको भने देखिएको थिएन ।

सुगुर चोर्न जादा सुगुरले नै मान्छेलाई खाइ दिएपछि भिडियो हेर्नुस !
भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्
भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्
मान्छेले कतिधेरै तल्लो तहमा ओर्लिन सकेको भन्या ? यौनमा पागल भएपछि मान्छेले जस्तोसुकै घृणित काम गर्न र राक्षसी स्वरुप देखाउन पनि पछि पर्दोरहेनछ भन्ने कुराको उदाहरण अमेरिकाका एक व्यक्तिले पेश गरेका छन् । अमेरिकाको ह्यामिल्टन काउन्टीमा बस्ने ५५ वर्षका एक पुरुषले मृत्यु भएका महिलाका लासलाई बलात्कार गर्ने गरेको खुलासा भएपछि उनलाई धेरैले राक्षसको उपाधि दिए । क्याथ डगलस नामका ती पुरुषले १ सय भन्दा धेरै महिलाका शवसँग सम्भोग गर्ने विभत्स काम गरेको खुलासा भएको हो ।
शवगृहका कर्मचारी समेत रहेका डगलस शवगृहमा रातको समयमा नोकरी गर्थे र यौनको तिर्खा मेट्न छानी छानी सुन्दरी मृतक महिलाहरुको शव खोजेर शवसँग सम्भोग गर्थे । यी यौन पिपासु १६ वर्षकी युवतीको शवलाई बलात्कार गरेको आरोपमा जेलमा परेपछि उनको अपराधको खुलासा भएको हो । उनले एक १९ वर्षे युवतीको शवलाई निकै धेरैपटक बलात्कार गरेको पनि खुलासा भएको छ । उनले ६ महिनाकी गर्भवती रहेकी एक मृत महिला तथा पोष्टमार्टका लागि ल्याइएकी अर्की महिलाको शवसँग समेत सम्भोग गरेको खुलेको छ ।
महिलाका शवलाई बलात्कार गरेको अभियोगमा थुनामा परेपछि उनको डि एन ए परीक्षण गरियो । उनले बलात्कार गरेका भनिएका शवको पनि परीक्षण गरियो । परीक्षणबाट उनले महिलाका शवलाई बलात्कार गर्ने गरेको पुष्टि भयो ।
महिलाका शवलाई बलात्कार गरेको अभियोगमा थुनामा परेपछि उनको डि एन ए परीक्षण गरियो । उनले बलात्कार गरेका भनिएका शवको पनि परीक्षण गरियो । परीक्षणबाट उनले महिलाका शवलाई बलात्कार गर्ने गरेको पुष्टि भयो ।
भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्
टोक्यो-पछिल्लो हप्ता ओकायामा प्रीफेक्चरमा Firefighter हरुले एक माहिलाले एउटा cesspool प्रकारको शौचालयमा बच्चा जन्माएपछि भित्र खसेको बताए।यस्तै किसिमको एउटा घटना एक महीना अगाडि चीनमा पनि घटेको थियो।
२७ जुनमा बिहान करिब ६ बजेतिर बच्चा लगभग शौचालयको डेढ मिटर तल खसेको थियो। दमकल विभागको अनुसार, बच्चालाई फायर फाइटरहरुले शौचालय कोठाको भूंइ फुटाएपछि करिब ७:४० तिर सुरक्षितसाथ उद्धार गरेको थियो।
आमालाई अस्पताल लगि अत्याधिक रक्तस्रावबाट ठिक स्थितिमा पुगेपछि उनले भनिन्, “मलाई आफ्नो शरीरमा केही असहज महसूस भएको थियो तर मलाई आफू गर्भवती भएको थाहा थिएन।”ब्रिटिश मेडिकल जर्नलमा प्रकाशित एक अध्ययन अनुसार, “denial of pregnancy”भनि जानिने यस्तो मानसिक अवस्था वास्तविक रूपमा सोचीने भन्दा धेरै सामान्य हुन्छ।
यसलाई एक मानसिक अवस्था हुने बताइन्छ जसमा आमा आफ्नो शरीरमा हुने परिवर्तन पछि पनि आफू गर्भवती नभएको विश्वास गर्छिन्। केही उदाहरणहरुमा, यस धारणाले आमाको तौल नबढ्ने वा मासिक रक्तस्राव नहुने गर्दछ।
जापान टुडे

१६ असार, काठमाडौं । बालबालिकालाई त्रिशुलमा उनेर काठमाडौंको पशुपतिनाथ नजिकै जयबागेशवरीमा त्रिशुल जात्रा मनाइएको छ । किम्वदन्ती अनुसार नागार्जुन पर्वतको राक्षसले पशुपति क्षेत्रका बालबालिका खान थालेपछि त्यो राक्षसलाई तर्साउन त्रिशुलमा बालबालिकालाई उनेर जात्रा मनाउन लागिएको हो । यदि मानिसका बच्चा खाएTirsul-jatra-7
राक्षसका बच्चालाई यसरी नै त्रिशुलमा उनेर मारिने भन्दै यो पर्व मनाउन थालेपछि राक्षसले बच्चा खान छाडेको पौराणिक मान्यता छ । प्रत्यक वर्ष सिफलको चौरबाट तीन जना बच्चालाई त्रिशुलमा उनेजस्तो गरी नागार्जुनतर्फ देखाइन्छ ।