पोखराका बिभिन्न स्थानबाट जुवातास खेल्दै गरेका २६ जनालाई प्रहरीले पक्राउ गरेको छ । २ लाख ५ सय रुपैयाँ सहित उनीहरु जुवाको खालबाट पक्राउ परेका हुन् । लेकसाइडको कोरियन थकाली रेष्टुरेण्टबाट १ लाख ६० हजारसहित ६ जना, पोखरा १२ चापापानीमा ६ हजार ५ सय रुपैयाँसहित ८ जना पक्राउ परेका हुन् ।
त्यसैगरी शान्तिनगर तथा नयाँबजार क्षेत्रबाट ३४ हजार रुपैयाँसहित १२ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

रोल्पा। अध्यागमन विभागका कर्मचारीहरू युवती लुटपाट र बलात्कारमा काण्डमा मुछिएको घटना सेलाउन नपाउँदै रोल्पामा ठ्याक्कै त्यस्तै घटना घटेको छ। जिल्ला प्रशासन कार्यालय रोल्पामा कार्यरत लेखापाल पदमप्रसाद शाहीले होटेल सञ्चालिका रमिता घर्तीलाई यौनजन्य आपत्तिजनक क्रियाकलाप गरेको भन्दै स्थानीय होटेल
व्यवसायी संघले कारबाहीको माग गरपछि यो घटना बाहिर आएको हो। संघले सोमबार लिवाङ्गमा पत्रकार सम्मेलन गरेर लेखापाल शाहीको गलत क्रियाकलापको विरोध गर्दै कारबाहीको माग गरेको छ। ‘म जनताको सेवक हुँ,’ लेखापाल शाहीलाई उदृत गर्दै रमिताले भनिन्, ‘जे गरे पनि सबैले सहनु पर्छ भन्दै मलाई हातपात र यौन दुर्व्यवहार गरे।’ मदिराले मस्त मातेपछि लेखापाल शाहीले रमितालाई यौन दुर्व्यबहार गरेको संघको आरोप छ। रमिताले सदरमुकाम लिवाङ्गमा नास्ताको होटल व्यवसाय गर्दै आएकी छन्। शाही पनि विगत दुई वर्षदेखि जिल्ला प्रशासन कार्यालय रोल्पामा कार्यरत छन्। ‘मेरो श्रीमान तथा ससुरा बासँगै हुनुहुन्थ्यो,’ रमिताले भनिन्, ‘साँझ लोडसेडिङ भएका बेलामा मैनबत्ती निभाएर लेखापालले मलाई समाते। गुप्ताङ्गमा पनि समाते।’ ‘लेखापालले मेरो सुरुवाल तानिदिए,’ उनले भनिन्, ‘मैले नगर्नुस् सर भन्दा मानेन्, म प्रशासनमा काम गर्ने मान्छे। मैले जे गरे पनि हुन्छ।’ लेखापाल शाहीले रमितालाई जबर्जस्ती यौनदुर्व्यबहार गरे लगत्तै कसैलाई नभन्न धम्की दिएको पीडितको भनाई छ। लेखापाल शाहीले यस अघि पनि पटक/पटक मदिरा सेवन गरेर श्रीमानकै अगाडि यौनदुर्व्यवहार गर्ने गरेको आरोप रमिताको छ। लेखापाल शाहीले मादक पदार्थ सेवन गरेर आइतवार साँझ पनि आफूले खाना खाँदै आएको चतुर्भुज होटलकी मालिक्नीलाई पनि यौनदुर्व्यवहार गरेका थिए। संघका अध्यक्ष हरिबहादुर घर्तीले घटनाप्रति आपत्ति जनाउँदै दोषीलाई कारबाहीको माग गरे। ‘यौन दुर्व्यबहार गर्ने लेखापाल शाहीलाई तत्काल कारबाही नगरिए आन्दोलन गर्छौं,’ उनले भने। लेखापाल शाहीलाई स्थानीय होटल व्यवसायीले लगाएको आरोपका सम्बन्धमा रोल्पा प्रशासनले केही प्रतिकृया दिएको छैन।

गाविसलाई महिलामैत्री र जिम्मेवारी बनाउन जुवातास बन्द गरी जाँडरक्सी नियन्त्रण गर्न एक गाउँ, एक रक्सी पसल नीति लागू गर्न माग गरिएको छ । नागरिकताको फोटोकपी पेस गरेर वा निवेदन दिएर मात्र रक्सी किन्न पाउने तर पसलमा बसेर पिउन नपाउने अभियान सञ्चालन गर्न पनि माग गरिएको छ ।
नीति निर्णय तहमा महिला सहभागिता नीति कार्यान्वयन अभियानअन्तर्गत जिल्लामा क्रियाशील एक दर्जन अधिकारबादी संघसंस्थाले हेटौडामा पत्रकार समेलन गरी आफूहरु राजनीतिक दल, निर्वाचन आयोग, स्थानीय निकाय, शिक्षा कार्यालय र जिल्ला वन कार्यालयमा उक्त मागसम्बन्धी ध्यानाकर्षण गराएको बताएका हुन् ।
ती संघ संस्थाले राजनीतिक दलहरुलाई बहुविवाह गर्ने महिला वा पुरुषलाई सार्वजनिक सेवाको मुख्य पद र निर्वाचनमा उठ्न प्रतिवन्ध लगाउन, महिला हिंसाविरुद्ध आचारसंहिता निर्वाचन अगावै लागू गर्न, बलात्कार, महिला हिंसा, बेचबिखन र भ्रष्टाचार गर्ने वा सहयोग गर्नेलाई निर्वाचनमा उठ्न पूर्ण रुपमा प्रतिवन्ध लगाउन माग गरिएको नेपाल समाचारपत्रमा खबर छ ।
नर्भिक अस्पतालका हाडरोगसम्बन्धी डाक्टर राज राणाले दुई महिलाको भिडियो खिचेर ब्ल्याकमेल गरेको आरोपमा प्रहरी र राष्ट्रिय महिला आयोगले अनुसन्धान सुरु गरेका छन् । उनलाई बिरामीको अश्लील भिडियो खिचेर एक चिकित्सकले महिलालाई ब्याकमेल गरेको आरोप लागेको छ ।
दुबै महिलाले औषधि खान दिएर बेहोस बनाई राणाले गोप्य भिडियो खिचेको आरोप लगाएका छन् । सोही भिडियो सार्वजनिक गरिदिने धम्की दिएर राणाले यौनसम्पर्क तथा बिहेको दबाब दिएको पीडितले प्रहरी र राष्ट्रिय महिला आयोगमा उजुरी दिएका हुन् ।
राणा विरुद्ध उजुरी दिनेमध्ये एक विवाहित र अर्की महिला अविवाहित भएको महिला आयोग स्रोतले बतायो । विवाहित महिलाको घटना प्रहरीले मिलापत्र गराएको छ । राष्ट्रिय महिला आयोगले भने दुवै उजुरीमाथि छानविन गरिरहेको नयाँ पत्रिकामा खबर छ । ‘घटनाबारे अनुसन्धान गरी प्रतिवेदन बुझाउन हामीले अस्पताललाई निर्देशन दिएका छौं,’ महिला आयोगकी सदस्य मोहना अन्सारीले भनिन् । आयोगका अधिकारीहरुले एकै व्यक्ति विरुद्ध दुई किसिमका उस्तै उजुरी आएकाले डा. राणाकै समस्या भएको बताउँछन् ।
उपचारका लागि पुगेकी अविवाहित महिलाको भिडियो डा. राणाले अस्पतालको अप्रेसन थियटरमै बेहोस बनाएर खिचेको उजुरी महिला आयोगमा छ । अर्को उजुरी भने प्रहरीमा समेत पुगेको थियो । आफ्नो आफन्त पर्ने विवाहित मिहलालाई उनकै घरमा गएर बेहोस बनाई राणाले भिडियो खिचेको उजुरी महानगरीय प्रहरी अपराध महाशाखामा परेको थियो । तर, सो घटनामा अनुसन्धान नै नगरी प्रहरीले मिलापत्र गराएको उजुरी दिने महिलाको आरोपछ ।

सिरहाको सोनमती मझौरा–४ का पाँच वर्षीया बालिकालाई ५० वर्षीय पुरुषले बलात्कार गरेको घटना सार्वजनिक भएको छ । सोनमती मझौरा–६ का ५० वर्षीय रुदल भनिने मोहम्मद इसुफ मियाँले जेठ ८ गते राति ९ बजे बलात्कार गरेको पीडित परिवारले बताएका छन् । खाना खाएर सुतेको बालिकालाई इसुफले बालिका सुतेकै कोठामा गएर बलात्कार गरेको हो । सुतेको कोठामा आफू पुगेपछि बालिका अचेत अवस्थामा रहेको र शरीरबाट रगत बगेको देखेर तत्कालै छिमेकीलाई जम्मा पारेको बालिकाकी आमाले बताएकी छन् । छिमेकी जम्मा हुनथाले पछि आरोपित मियाँ फरार भएको स्थानीयवासीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । बालिकालाई जेठ ९ गते बिहान सामान्य उपचार गराएको र ठीक नभएपछि बिहीबार बेलुका लहान अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । लहान अस्पतालले बालिकाको उपचार सम्भव नभएपछि बिपी प्रतिष्ठान धरान पठाएको अस्पतालले जनाएको छ ।
काठमाडौं। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले राजधानीका कुख्यात पाँच जना डनहरूका विरुद्ध विशेष अदालतमा आइतबार मुद्धा दायर गरेपछि अनुसन्धानको दायरामा रहेका डनहरूको भागदौंड सुरु भएको छ। यो भागदौंडसँगै उनीहरूले सम्पत्ति लुकाउने संभावना पनि त्यतिकै बढेर गएको छ। विभागले आइतबार गैरकानुनी कार्य गरी सम्पत्ति आर्जन गरेको भन्दै पाँच जना डनहरूका विरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेका हो। राजधानीमा डनका उपाधि पाएका दिपक मनाङ्गे, मिलन चक्रे, गणेश लामा र राजधानी बाहिरका पर्शुराम बस्नेत र अभिषेक गिरीका विरुद्ध विभागले विशेष अदालतमा मुद्धा दायर गरेको हो। विभागले मुद्धा दायर गरेका डनहरूमध्ये सवैभन्दा बढी अवैध सम्पत्ति हासिल गर्नेमा गणेश लामा रहेका छन् भने सवैभन्दा कम हासिल गर्ने अभिषेक गिरी हुन्। विगतमा कुनै हैसियत र पुखौंली सम्पत्ति समेत नभएका डनहरूको जिवनमा आश्चर्यजनक परिवर्तन आएपछि सम्पत्ति सुद्धीकरण विभाग र नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो सीआईबीले अनुसन्धान सुरु गरेको थियो। त्यस्तै गुण्डागर्दी, क्यासिनोमा अवैध लगानी गर्ने, ठेक्कापट्टाबाट कमिशन लिने, हप्ता असुली गर्ने, अपहरण, फिरौती, गर्ने, अवैध रुपमा कानुनले बर्जित ब्याज लिई लगानी गर्ने, बालुवा र रक्तचन्दन तस्करीबाट करोडौं सम्पत्ति थुपारेकालगायत दुई दर्जन भन्दा बढी डनहरूको समेत सीआईबी र सम्पत्ति सुद्धीकरण विभागले दोस्रो चरणमा अनुसन्धान थाल्ने भएका छन्। स्रोतका अनुसार सीआईबी र विभागको अनुसन्धानको घेरामा पैसा कमाउने नाममा साँवा भन्दा तेब्बर ब्याज अवैध तरिकाले असुलेर वित्तिय क्षेत्रलाई नै तहशनहश बनाउन उद्यत अर्वपति महेशबहादुर सिंह, क्यासिनोमा अवैध लगानी गरी कयांैलाई घरबारविहिन बनाउने विरेन्द्रलाल श्रेष्ठ, बलराम सापकोटा बले, कविन शाक्य, अरुण सेढाँई, पुरातात्विक महत्व राख्ने मूिर्तको कारोबारी लक्ष्मी शाक्य पनि हिस्ट लिस्टमा रहेका छन्। त्यसैगरी गुण्डागर्दी, हप्ता असुली, अपहरण, फिरौंती, ठेक्कापट्टालगायतमा ब्यापारीलाई धम्क्याएर पैसा लिने गर्ने लगायतका अपराधमा संलग्न काजि शेर्पा, रमेश बाहुन, तेजेन्द्र गुरुङ, कुमार घैंटे, साजन महर्जन, दिनेश अधिकारी, विष्णु लामा, दावा लामा, समीरजंग बस्नेत, प्रवेशमान शाक्य, संजय डंगोल, सशि अधिकारी, अभिमानसिंह बस्नेत, संजिव लामा समेतलाई सीआईबीले अनुसन्धानको हिस्ट लिस्टमा राखेको छ। अनुसन्धानपछि सम्पत्ति सुद्धीकरण विभागमार्फत विशेष अदालतमा मुद्धा दायर गरिने ब्यूरो स्रोतले बताएको छ। कानुनले बर्जित गरेको ब्याज असुली गरी धनाड्य बनेका महेशबहादुर सिंहसँग २ अर्व भन्दा बढी अवैध सम्पत्ति भएको यसअघि नै सार्वजनिक भईसकेको छ। सिंहले जिल्ला अदालत ललितपुर र जिल्ला अदालत काठमाडौंमा मात्र एक अर्व भन्दा बढी लेनदेनको मुद्धामा चेक अनादर भएको भन्दै मुद्धा दायर गरेका छन्। यस बारेमा ब्युरो र विभागले फाइल मगाई अनुसन्धान गरेमा सिंहको अवैध सम्पत्ति छताछुल्ल हुने सिंहबाट पीडितहरूले बताउँदै आएका छन्। त्यसैगरी, क्यासिनोमा लगानी गर्ने विरेन्द्रलाल श्रेष्ठसँग पनि चलअचल सम्पत्ति गरी डेढ अर्व भएको पत्रपत्रिकामार्फत सार्वजनिक भईसकेको छ।
उनका विरुद्ध राजश्व अनुसन्धान विभागले समेत छानविन थालेको थियो। तर दलाल श्रेष्ठको प्रभावका कारण उनीमाथि कुनै कारवाही हुन सकेको छैन्। श्रेष्ठले एकताका नेपाल प्रहरीका आईजीपी कुँवेरसिंह राना र आफूलाई मात्र इमान्दार प्रहरी मान्ने एसएसपी रमेश खरेलकै पैसा लिएर क्यासिनोमा लगानी गरेका थिए। बलराम सापकोटा पनि क्यासिनोमा लगानी गर्ने अर्का खेलाडि हुन्। सापकोटासँग ६० करोड भन्दा बढी सम्पत्ति रहेको सीआईबी स्रोतले बताएको छ। तर राजनीतिक प्रभावका कारण पहिलो चरणमा सापकोटामाथि विशेष अदालतमा मुद्धा दायर हुन नसकेको बताइएको छ। आपराधिक पृष्ठभूमिबाट आएका काजि शेर्पा यतिखेर ब्यवसायी बनेका छन् । नक्कली डलर देखाएर लुट्ने धन्दा चलाउने गिरोहका लागि मार्गदर्शक बनेका शेर्पासँग एक अर्व बराबर चलअचल सम्पत्ति रहेको प्रहरी स्रोतले बताएको छ। जीएसजी–५ नामक हतियारको लाइसेन्सबाट शेर्पाले अन्य तीन वटा अवैध हतियार आफूसँग राखेको स्रोत बताउँछ। त्यस्तै क्यासिनोमा लगानी गर्ने अर्का दलाल कविन शाक्य –५ करोड, अरुण सेढाँई– ५ करोड, मुर्ति तस्करी गर्ने लक्ष्मी शाक्यसँग एक अर्व भन्दा बढी रहेको छ। जंगलमा लुकेर भुमिगत शैलीमा डनगिरी चलाई रहेका रमेश बाहुनसँग ५० करोड, तजेन्द्र गुरुङ, ५० करोड, दिनेश अधिकारी, ५ करोड, कुमार घैंटे, १० करोड, साजन महर्जन, १० करोड, विष्णु लामा, दावा लामासँग क्रमश २५ र १५ करोड बराबर रहेको स्रोतको दावी छ। त्यसैगरी बाफलका समीरजंग बस्नेत १५ करोड, प्रवेशमान शाक्य २ करोड, संजय डंगोल १५, सशि अधिकारी, ३ करोड र अभिमानसिंह बस्नेत र संजिव लामासँग क्रमश चलअचल सम्पत्ति गरी २।२ करोड रहेको बताइएको छ। ब्यूरो र विभागको हिस्ट लिस्टमा रहेका यी डनहरूको यथासिघ्र अनुसन्धान सुरु गरिने ब्यूरोका एक प्रहरी अधिकृतले बताएका छन्। राजधानी र बाहिर रहेका कयौं गुण्डाहरूको अवैध सम्पत्तिविरुद्ध नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो सीआईबी अझै मौन रहेको छ।
विभागले आइतबार विशेष अदालतमा दायर गरेको मुद्धामा भने गणेश लामा र उनकी श्रीमती लक्ष्मी, बाबु पासाङ, आमा रञ्जु र भाईद्धय विनोद र राकेशविरुद्ध २७ करोड १ लाख ६१ हजार रुपैयाँ विगो दावी गरेको छ। त्यसैगरी अर्का डन मनाङ्गे र उनकी श्रीमती पासाङ डोमाका विरुद्ध १४ करोड ७३ लाख ३१ हजार रुपैयाँ गैरकानुनी तरिकाले आर्जन गरेको भन्दै विभागले अदालतमा मुद्धा दर्ता गरेको छ। जवकी अर्का चर्चित डन चक्रे मिलनका विरुद्ध विभागले ७ करोड ८ लाख ७ हजार मात्र आयस्रोत नखुलेको भन्दै मुद्धा दायर गरेको छ। नेकपा एमालेको भातृ संगठन युवा संघको आडमा आतंक मच्चाउँदै आएका पूर्व क्षेत्रका अर्का डन परर्शुराम बस्नेत र उनकी श्रीमती अञ्जुसिंह बस्नेतविरुद्ध ११ करोड, ६१ ल्ााख, ४१ हजार मात्र विगो देखाई अदालतमा मुद्धा पेश भएको छ। त्यस्ौगरी, अन्य डनहरूको तुलनामा डन अभिषेश गिरीसँग भने कम सम्पत्ति फेला परेको छ। गिरी र उनकी श्रीमती अनिषासँग २ करोड ४ लाख ४६ हजार मात्र अवैध सम्पत्ति भएको भन्दै मुद्धा दायर भएकोे छ। डनहरूका विरुद्ध सम्पत्ति सुद्धीकरण निवारण ऐन २०६४ को दफा ३ विरुद्धको कार्य गरी ऐ ऐनको दफा ४ र २८ बमोजिम कसुर गरेको ठहर गर्दै विभागले दफा ३० को २ बमोजिम विगो जफत र विगो बराबर जरिवाना तथा १ देखि ४ बर्षसम्म कैदको माग दावी गरेको छ। विशेष अदालतका रजिष्टार धीरबहादुर चन्दले स्थानिय ब्यक्तिको आरोप, पत्रपत्रिकामा निस्कीएको समाचार र डनहरूको विगतलाई मध्यनजर गरी अनुसन्धानपछि मुद्धा दायर गरिएको बताएका छन्।
गैरकानुनी कार्य र कसुर गरी कमाएको सम्पत्तिको बास्तविक स्रोत र उत्पत्ति पत्ता लगाई सम्पत्ति शुद्धीकरणमार्फत आतंकवादमा भएको वित्तिय लगानीलाई नियन्त्रण गर्ने उदेश्य बमोजिम गठन भएको विभागले पहिलो पटक चर्चामा रहेका डनहरूकाविरुद्ध मुद्धा दायर गरेर सक्रियता बढाएको छ। नेपाल सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई भन्दा असिमित अधिकार विभागलाई दिएको भएपनि विभाग सुस्त बनेको थियो।
सुद्धीकरण ऐन कहिले बन्यो?
मन्त्रिपरिषद्ले गत ०६८ असार १ गतेको निर्णयानुसार सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ अन्तर्गतको कसुरको अनुसन्धान तथा तहकिकात गर्न सोही ऐनको दफा ११ को उप–दफा (१) को प्रयोजनको लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग स्थापना गरेको हो। त्यसैगरी, सम्पत्ति शुद्धीकरणले वित्तीय पारदर्शिता, स्थायित्व र राष्ट्रको समग्र अन्तर्राष्ट्रिय सम्बन्ध र छविमा समेत महत्वपूर्ण योगदान गर्ने भएकाले नेपाल सरकारले पाँच बर्षे सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण रणनीति तथा कार्ययोजना (२०६८–२०७३) समेत जारी गरी सकेको अवस्था छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूर निवारण गर्न सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ तथा सम्पत्ति शुद्धीकरण निवारण नियमावली, २०६६ जारी गरिए पनि हालसम्स यसको प्रभावकारी रुपमा कार्यन्वयन भएको छैन्।
विभागको क्षेत्राधिकार के–के छ?
आतंककारी कार्य र आतंकवादमा भएको वित्तीय लगानीलाई निरुत्साही गर्नु, लागूऔषध कारोवारबाट आर्जन गरेको सम्पत्ति छानविन गरी कारवाही गर्नु, भ्रष्टाचारविरुद्धको कारवाही,अवैध हातहतियारको कारोवारीबाट कमाएको अवैध सम्पत्ति जफत गरी कानुनी दायरामा ल्याउनु, मानव तस्करी तथा अमूल्य वस्तु, जनावर र बोटविरुवाको तस्करी गरी कमाउने विरुद्ध कारवाही गर्नु तथा सीमा तस्करी, चिठ्ठा ठगी, माफिया सञ्चालन, हुण्डी व्यापार, क्यासिनो, अपहरण, फिरौती, चोरी र डकैती (पाइरेसी), राजश्व छली र कुनै पनि गैरकानूनी कार्य वा कालो धन सेतो पार्ने जुनसुकै कार्यविरुद्ध छानविन गरी सम्पत्ति जफत गर्नेसम्मको अधिकार सम्पत्ति शुद्धीकरण विभागलाई दिइएको छ।

१० जेठ, काठमाडौं । बाबुआमाले धामीझाँक्रीको विश्वास गर्दा महोत्तरीका एक १२ वर्षीय बालकले ज्यान गुमाउनुपरेको छ । अस्पताल लैजानुपर्ने बालकलाई आफ्नै धामी केन्द्रमा राखेर झारफुक गर्ने पाँचजना धामीझाँक्रीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।महोत्तरी, रामनगर-९ का १२ वषिर्य मदन मस्राङ्गी झण्डै तीन महिनादेखि बिरामी थिए । टाउको दुख्ने, रिंगटा लाग्ने, बान्ता आउने, खान मन नलाग्ने समस्याले उनी दिनप्रतिदिन कमजोर हुँदै गए । सामान्य होला भनेर पहिले उनका बाबुआमाले त्यति ध्यान दिएनन् । बिसेक होला भनेर कुरे । तर, मदनलाई बीसको उन्नाइस भएन । झन्झन् कमजोर हुँदै गए ।
छोरोको हालतले बाबुआमालाई छटपटी बनायो । उपचारका लागि काठमाडौं आए । अस्पताल पुर्याउनु पहिले आफन्तलाई भने । आफन्तले धामीकहाँ जान सल्लाह दिए । काठमाडौंमा अस्पताल जस्तै धामीझाँक्री पनि प्रशस्तै भेटिन्छन् । सजिलै भेटिने धामीले बच्चालाई छामछुम पारे । अक्षता र फूलपाती छर्के । बच्चालाई सामान्य सुधार भयो । त्यसपछि बाबुआमा मदनलाई लिएर घर फर्के । घर पुर्याएपछि बच्चालाई फेरि उस्तै भयो । फेरि पनि बाबुआमाले अस्पतालभन्दा धामीझाँक्रीकै विश्वास गरे । महोत्तरीको हात्तीलेटमा केही धामीझाँक्री मिलेर झारफुक केन्द्र नै खोलेको उनीहरुले थाहा पाए । एक महिनाअघि मदनलाई लिएर बाबुआमा हात्तीलेटको झारफुक केन्द्र पुगे र आफूलाई पशुपति बाबा बताउने पूजा लामा झारफुक केन्द्रकी हर्ताकर्ता रहेछिन् । अरु उनका सहयोगी पनि थिए । उनीहरुले बच्चालाई कतै लैजान पर्दैन, यहीँ ठीक हुन्छ भने । बच्चालाई घर लैजान पनि दिएनन् । त्यहीँ भर्ना गरेर राखे ।
झारफुक केन्द्रमा भर्ना गरेर राखिएका मदनलाई भेट्न उनको आमा बाहेक अरुलाई बन्देज लगाइएको थियो । भित्तामा देवीदेवताको फोटो टाँसिएको कोठामा बच्चालाई सुताएर लामा लगायतका धामीहरुले झारफुक, अक्षतापाती र अरु विधिले उपचार गरे । तर बच्चालाई अझै ठीक भएन ।छोरोलाई झन् झन् व्यथाले च्यापेको थाहा पाएपछि बाबुआमाले आफन्तहरुलाई भने । बच्चाको भिनाजु पर्ने एकजनाले काठमाडौं लैजान पर्छ भनेर गएको बुधबार बसको टिकट काटे । अनि बच्चा लिन झारफुक केन्द्रमा गए । तर धामी लामाले बच्चा लैजान दिइनन् । यहीँ ठिक हुन्छ, अस्पताल लगे बच्चा बाटोमै मर्न सक्छ भनिन् । फेरि बाबुआमाले पत्याए ।तर, जे नहुनु थियो, त्यही भैदियो । झारफुक केन्द्रमा उपचारका लागि भर्ना गरेर राखिएका १२ वर्षीय मदनको शुक्रबार बिहान मृत्यु भयो । बाबुआमा र आफन्त रोइकराई गरे । समयमै अस्पताल नलगेर ठूलो गल्ती भयो भनेर उनीहरु अहिले पछुताउँदैछन् । अशिक्षित आमाबाबुको कारण १२ वर्षीय मदनले उपचार नपाई ज्यान गुमाउनुपर्यो । झारफुक गर्ने धामी लामा र उनका चारजना सहयोगीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले अनलाइनखबरलाई जानकारी दिएको छ ।
झारफुक
गर्दा बालकको मृत्यु, ‘पशुपति बाबा’ सहित पाँच पक्राउ - See more at:
http://www.onlinekhabar.com/2013/05/74370/#sthash.aMcELyKE.dpuf

१० जेठ, बझाङ । प्रधानाध्यापकलाई कुनै विद्यार्थीले पनि चिन्दैनन् । किनभने उनी विद्यालय नै आउँदैनन् । बल्लबल्ल ६/७ महिनामा एक दिन आउँछन् । पूरै हाजिर गर्छन् । अनि आफ्नो तलब लिएर जान्छन् । आफूविरुद्ध बोल्नेलाई हातखुट्टा भाँच्ने धम्की दिन्छन् । यसरी नै उनले दुईतिरको जागिर खाएको पाँच बर्ष भइसकेको छ ।
पाँच बर्षदेखि विद्यालय नगई नियमित तलब बुझिरहेका छन्, स्याँडी गाविसको केदार नमुना प्राविका प्रधानाध्यापक प्रकाश बोहराले । उनी भारतको पिथौरागढमा समेत काम गर्छन्, अधिकांश समय उतै बस्छन् । ६-७ महिनापछि आउँछन् र एकैदिनमा हाजिर गरेर तलब लिन्छन अनि भारत र्फकन्छन् ।
प्रअ बोहराका दाई नाता पर्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिलाल बोहरालाई प्रभावमा पारी उनले विद्यालय नआई तलब बुझ्ने गरेको अभिभावकले बताएको खबर नयाँ पत्रिकाले छापेको छ ।
गत असारदेखि भारतको पिथौरागढमा रहेका बोहरा विरुद्ध बोल्ने अभिभावकलाई उतैबाट फोन गरी हातखुट्टा भाँचिदिने धम्की दिने गरेको एक अभिभावकले बताए । उनले नाम उल्लेख नगर्ने सर्तमा भने ‘गाउँमा उसैको बोलबाला छ, कसैले विरोध गरे भने गाउँ छोड्नुपर्छ या त ज्यान जोखिममा हुन्छ ।’
विद्यालय व्यवस्थापन समिति र प्रअ बोहराको मिलोमतोमा जिल्ला शिक्षा कार्यालयबाट विभिन्न शीर्षकमा प्राप्त हुने रकम पनि हिनामिना गरेको अभिभावकले आरोप लगाएका छन् ।
चिठीपत्र पूराउने हुलाकीका लागि विश्वमा सबैभन्दा जोखिमपूर्ण सहर कुन होला ? विश्वकै जोखिमपूर्ण सहरको बारेमा त थाहा भएन तर अमेरिकामा हुलाकीका लागि सबैभन्दा खतरनाक सहर भने लस एन्जल्स हो ।
अमेरिकी हुलाक सेवा कार्यालयका अनुसार लस एन्जल्स कुकुरको आक्रमणका कारण हुलाकीहरुका लागि सबैभन्दा जोखिमपूर्ण सहर बनेको छ । लगातार दोश्रो वर्ष सबैभन्दा जोखिमपूर्ण सहरको उपाधि उचालेको लस एन्जल्समा हुलाकीहरु बारम्बार कुकुरको टोकाइबाट प्रताडित हुने गरेका छन् ।
लस एन्जल्समा सन् २०१२ मा हुलाकीलाई कुकुरले टोकेका ६९ वटा घटना सार्वजनिक भए । जबकी वासिंटन, सन एन्टोनियो तथा सेयटल संयुक्त रुपमा दोश्रो स्थानमा रहे । ती सहरमा ४२-४२ जना हुलाकीलाई कुकुरले टोक्यो । तेश्रो स्थानमा रहेको सिकागोमा ४१ जना हुलाकी कुकुरको तारो बने । अमेरिकाभर गरेर अघिल्लो वर्ष हुलाकीलाई कुकुरले टोकेका ५ हजार ८ सय ७९ वटा घटना भएका बताइएको छ ।
अमेरिकी हुलाक सेवा कार्यालयकी प्रवक्ताले कुकुरपाल्ने घरधनीको लापरवाहीका कारण यस्ता घटना बढिरहेको बताइन् ।

चीनका लिउ लिगचाओ नामका यी विचित्रका यात्री वुझोउ सहरबाट केही महिनाअघि
हिड्न सुरु गरेका हुन् काँधमा घर बोकेर उनी २१ मे का दिन लिउझोउ सहर
आइपुगेका छन् । आफु बस्ने घर काँधमा जुरुक्कै बोकेर हिँडिरहेका छन् उनी । महिनौ अघि उनले घर बोकेर यात्रा सुरु गरेका हुन् र अहिलेसम्म २ सय ७० माइल यात्रा पूरा गरिसकेका छन् ।
उनले ५ वर्षअघि बाँस र प्लास्टिकले बनाएको मोबाइल घर झण्डै ५९ किलो तौलको छ । त्यसमा उनले विछौना तथा बन्दोवस्तीका केही सामान पनि राख्ने गरेका छन् ।
यी ३८ वर्षे यात्री लक्ष्यवीहिन यात्रामा हिँडिरहेका छन् । बाटोमा हिँड्दा भेटिएका प्लास्टिकका बोतल टिप्ने र तिनै बोतल बेचेर हातमुख जोर्ने गरेका छन् यिनले ।

आफ्नै सहोदर भाइको हत्या गरेको आरोपमा एक युवकको लिंगमा तेजाब र पेट्रोलको सुइ लगाइएको छ । यस्तो नृसंस काम कुनै सर्वसाधारणले होइन पुलिसले गरेको हो । हाम्रो देशमा होइन, भारतको उत्तर प्रदेशको एटा जिल्लाको घटना हो यो ।
बर्बरताको सबै हद पार गर्दै प्रहरीले भाइ हत्याका आरोपि बलबिर नामका युवकको लिंगमा पेट्रोल र तेजाब भरिएको इन्जेक्सन लगाइदियो । पुलिसको यो करतूतबाट गम्भीर अवस्थामा पुगेका बलबीरको पछि मृत्यु भएको बताइएको छ ।
घटनाको व्यापक आलोचना भएपछि स्थानीय प्रहरी चौकीका प्रमुख सहित ३ जना प्रहरी निलम्बित भएका छन् । साथै घटनाको छानविन गर्न समेत उत्तर प्रदेश सरकारले आदेश दिएको छ । समाचार अनुसार एटा जिल्लाको सकरौली क्षेत्रस्थित इसौली गाउँमा बस्ने
मानिकचन्द्र सरानीको शव अपि्रल ९ का दिन हजारा नहरमा भेटिएको थियो । घटनाको छानविनका क्रममा प्रहरीले उनका भाई बलबीर लगायतका चार जनाको
हत्यामा संलग्नता रहेको आशंका गर्दै पक्राउ गर्यो । आफ्नो अपराध कबुल गराउँदै प्रहरीले उनीहरुलाई जेलमा पठायो । जेलमा बलबीरको स्वास्थ्य निकै खराब भयो । उनलाई सुरुमा जेल प्रशासनले उपचारका लागि एटा जिल्ला अस्पतालमा लग्यो । त्यहाँ निको नहुने देखेपछि उनलाई अर्को सुविधासम्पन्न अस्पतालमा
रिफर गरियो तर उनको शुक्रबार बिहान निधन भएको बताइएको छ । प्रहरीले हिरासतमा भएका बेला बलबीरलाई हत्याको अभियोग कबूल गराउन उनको लिंगमा तेजाब र पेट्रोलको सुइ दिएर यातना दिएको बताइएको छ ।
१७ वैशाख,एजेन्सी। मिडियामा व्यापक विरोध र विभिन्न् संघसस्थाको पहलकदमी र भारत सरकारको बलात्कार विरोधी विशेष कानुनको बाबजुत भारतमा बलात्कारको घट्ना पटक्कै थामिएको छैन् । भारतको फिल्मनगरी मुम्बईमा अर्को एउटा दर्दनाम बलात्कारको घट्ना घटेको छ।
केही समय यता मुम्बइको थाने घर भएका एक १९ वर्षिय युवकले वर्षदिन यता आफ्नै बहिनीलाई निरन्तर बलात्कार गर्दै आएका थिए। उनले घरमा आमा-बुबा नभएको समयमा १४ वर्षिय बहिनीलाई बलात्कार गर्ने गरेका थिए।
कसैलाई भने मारिदिने भनेर धम्क्याएका उनको पोल बहिनी गर्भवति भएछि खुलेको थियो। अचानक पेट दुखेपछि पिडित किशोरी अस्पताल गएकी थिइन्।
अस्पतालमा चिकित्सकले उनलाइ गर्भवती भएको बताएपछि उनका बलात्कारी दाजुको पोल खुलेको हो।
हाल यी बलात्कारी युवकलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान जारी राखेको छ।

काठमाडौ, ७ जेठ । नायिका निशा अधिकारी आज बिहान ८ बजे सगरमाथा चुचुरोमा पुग्नु भएको छ । सगरमाथा आरोहीको सहयोगीका रुपमा नायिका अधिकारी बिहान ८ बजे सगरमाथामा पुगेको नागरिक उड्यन मन्त्रालयले जनाएको छ ।
अधिकारी चैत २७ गते सगरमाथा आरोहणको लागि काठमाण्डुबाट प्रस्थान गर्नु भएको थियो । हिजो मात्रै २ सयले सगरमाथाको चुचुरोमा पाइला टेकेका छन् ।
यसैबीच सगरमाथाको चुचुरोमा पुगेर फकिँर्दै गर्दा दुई विदेशी आरोहीको मृत्यु भएको छ । सगरमाथाबाट फकिर्ने क्रममा गएराति बंगलादेशका मोहम्मद खलिल हुसेन र कोरियाका सुङ हो सियोको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

पाँचथर, ७ जेठ । नेकपा एमालेका प्रभाव शाली नेता केपी शर्मा ओलीले एमालेका पहेला, र बिग्रन लागेका, कुहिएर झर्न लागेका पात झर्न नपाउदै एकिकृत माओवादीले टिपेर टाउकामा राखेर हिडेको बताउनुभएको छ । आठराई क्षेत्रको आमसभालाई सम्वोधन गर्न तेह्रथुमको सक्रान्ति पुगेका ओलीले आज विहान स्थानिय संचारकर्मी सित एमाले छोडेर गएका स्थायि कमिटि सदस्य राम चन्द्र झा र उर्मिला अर्याल प्रति सकेत गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
नेता ओलीले अहिले जस्तो जनतालाई थर्काएर हिडने रणनिति लिए एकिकृत माओवादीको हालत राजा ज्ञानेन्द्रको जस्तो हुने चेतावनी दिनुभयो । उहाँले वोलेको अधिकाश समय एकिकृत नेकपा माओवादीको विरोधमा खर्चदै उनले कडा रुपमा खोई प्रचन्ड पथ, खोई महान जनयुद्ध, खोई जन मुक्तिसेना भन्दै माओवादीले गरेको क्रान्ति प्रचन्डको प्रधानमन्त्री हुने कसरत र बाबुरामको प्रधानमन्त्री हुने कसरत मात्र भएको वताएका छन । उनले एकिकृत माओवादी तन्त्र, मन्त्र नभएको थोत्रो यन्त्र मात्र भएको उल्लेख गर्नुभयो ।

काठमाडौं, ७ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले नेपालमा राजसंस्था पुनर्स्थापना भएरै छाड्ने दाबी गर्नुभएको छ।
बुटवलमा पत्रकारहरुसंग कुरा गर्दै अध्यक्ष थापाले राजतन्त्र पुनर्स्थापना हुने र त्यसको स्वरुप भने फरक हुने दाबी गर्नुभयो। उहाले चार दलीय संयन्त्र खारेज नभई स्वतन्त्र र निष्पक्ष निर्वाचन हुन नसक्ने जिकिर गर्नुभयो।

सप्तरी, ७ जेठ । अज्ञात समूहले गएराति सप्तरीको कल्याणपुरमा पूर्व सभासद् मो सदरुल मियाँ हकको छुरा प्रहार गरी हत्या गरेका छन् । सप्तरीको कल्याणपुर गाविस-२ विसनपुर घर भएका ५० वर्षीय शदरुल मियाँ हकको गए राति हत्या गरिएको छ । पूर्व संविधानसभाको सभासद समेत रहेका हकलाई उनकै हुमा आयल ट्रेडर्समा घाँटी काटेर हत्या गरिएको अवस्थामा आज बिहान फेला पारिएको थियो । राति नै उहाँको हत्या भए पनि यसबारे बिहानमात्र थाहा भएको स्थानीयवासीले बताएका छन् ।
पेटमा छुरा लागेका मियाँको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्र नारायणसिंह अञ्चल अस्पताल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
मियाँको हत्या कसले र किन गरिएको भन्नेबारे केही खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक श्यामसिंह चौधरीले जानकारी दिनुभयो ।
घर नजिकै रहेको विवाह कार्यक्रममा सहभागी भई उहाँ गएराति १० बजे सुत्न भन्दै पेट्रोल पम्पको आवासीय भवनतर्फ लागेको बताइएको छ ।
उहाँ विसं २०६४ मा भएको संविधानसभाको निर्वाचनमा सप्तरीको क्षेत्र नं ५ बाट स्वतन्त्रबाट सभासद्मा निर्वाचित हुनुभएको थियो ।

भिडियो हेर्न को लागि माथि को बक्स मा डबल क्लिक गर्नु होस्
हुन त यो भिडियो मनोरञ्जनका लागि मात्रै हो । तर, जो जहाँ अतालिएका छन् उनीहरुलाई भने थाहा थिएन त्यहाँ सिसि क्मामेरा छ भन्ने अनि मुसो पनि अटोमेटिक हो भन्ने । हो युट्युबमा भेटिएको यो भिडियो रमाइलोकै लागि हामीले पनि तपाईहरुका लागि राखेका छौँ । पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नु होस्

काठमाडौं, जेष्ठ ५ - सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अकुत सम्पत्ति आर्जन गरेका पाँच जना डनविरुद्ध विशेष अदालतमा आइतबार मुद्दा दायर गरेको छ ।
विभागले डनहरु दीपक मनाङ्गे, पर्शुराम बस्नेत, चक्रे मिलन, गणेश लामा र अभिषेक गिरीविरुद्ध मुद्दा दायर गरेको विशेष अदालतका रजिष्ट्रार धीरबहादुर चन्दले जानकारी दिए ।
डनहरुले आर्जन गरेको सम्पत्ति ठेक्कापट्टाको कमिसन, व्यपारीलाई धम्क्याएर लिने गरेको दस्तुरी, तस्करीको कमिसनलगायतको रहेको अभियोगपत्रमा दाबी गरिएको छ । विभागले स्रोत नखुलेको सम्पत्ति तथा घरजग्गा जफत गर्न मागदाबी गरेको छ ।
धीरबहादुर चन्द, रजिष्ट्रार, विशेष अदालत
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले डनहरुको सम्पत्ति स्रोतबारे तीन वर्षदेखि अध्ययन गरिरहेको थियो । विजयकुमार गच्छदार गृहमन्त्री रहेकैबला प्रतिवेदन बुझाए पनि थप अनुसन्धान गर्न भन्दै फर्काइएको थियो ।
अन्तरिम मन्त्रिपरिषद्का गृहमन्त्री माधव घिमिरेले नियुक्तिलगत्तै विभागको अनुसन्धान कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका थिए । विशेष अदालतका रजिष्ट्रार चन्दका अनुसार आइतबार दर्ता भएका पाँचसहित
अभियोग प्रमाणित भए एकदेखि चार वर्ष कैद, बिगो र त्यसबराबरकेा जरिवाना बुझाउनुपर्दछ । गणेश लामाका आमाबाबु र दुई जना भाइ तथा अन्य चार जना डनका श्रीमतीसमेतलाई प्रतिबादी बनाइएको छ ।
कुन डन धनी ?
गणेश लामा- २७ करोड, १ लाख ६१ हजार ५८ रुपैयाँ ६० पैसा
दीपक मनाङ्गे- १४ करोड ७३ ३१ हजार ८ सय ६ रुपैयाँ
पर्शुराम बस्नेत- ११ करोड ६१ लाख ४१ हजार ९ सय ७७ रुपैयाँ ३७ पैसा
चक्रे मिलन- ७ करोड ७ लाख १७ हजार २ सय २६ रुपैयाँ ४१ पैसा
अभिषेक गिरी- २ करोड, ९४ लाख ४६ हजार ५ सय ८८ रुपैयाँ ७२ पैसा
अहिलेसम्म २५ वटा सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता भएका छन् । 'तीमध्ये ११ वटा फैसला भएको छ,' उनले भने, 'सवैमा सरकार पक्षको जीत भएको छ ।'

तपाईलाई यो भिडियो देख्दा अचम्म पनि लाग्न सक्ला । किन की यो भिडियोको गतिविधि निक्कै अनौठो पनि छ । झलस्सै हेर्दा छाडापन जस्तो छ । त्यो पनि मानसिक नै सन्तुलन गुमाएका व्यक्ति पो हुन् कि जस्तो छ । तर, यो भिडियो लाइट हर्ट फन्नि प्रियंक सम्बन्धित हो । कुनै पोर्न इन्ड्रस्ट्रीसँग सम्बन्धित भने होइन । जहाँ भिडियोमा देखाइएको क्रियाकलाप गर्न अनुमति दिइएको छ । जो उक्त ठाउँमा गएका हुन्छन् सबैका लागि । त्यहाँ केटीहरुको स्तन तथा अन्य भाग छुन कुनै अनुमति नै लिनु पर्दैन । जुन भिडियोमा एकै व्यक्तिले १ हजार केटीहरुको बुबु छुएका छन् । उक्त दृश्य क्यामेरामा समेत कैद गरियो । तर रमाइलोकै लागि हो कि या त कुन प्रयोजनका लागि भन्ने खुलाइएको छैन । तर जुन भिडियो यस्तो छ :