यो विषय सुन्दा पनि अलि हावादारी कुरा जस्तो लाग्नसक्छ । तर अमेरिकाको सन फ्रान्सिस्कोका एक कलाकारले यस्तो ब्रा को डिजाइन गरेका छन् की जसलाई महिलाको सरीरबाट फुकाल्न कुनै बटन खोल्नु पर्दैन मात्र ताली बजाइदिए पुग्छ ।
उक्त इलेक्टि्रक ब्रा मा ब्याट्रीको सहायताले करेन्ट प्रवाह गरिएको र त्यसमा प्रयोग गरिएको विद्युत चुम्बकले ब्रालाई अड्काउने हुक खोल्ने स्विचलाई नियन्त्रण गरेको हुन्छ । जब यो ब्रा लगाएकी महिलाको नजिकै बसेको कुनै व्यक्तिले ताली बजाउँछ तब ब्रालाई कँसको उक्त हुक फुकाउने स्विच स्वचालित रुपमा अन हुन्छ र ब्रा महिलाको छातिबाट खोलिन्छ ।
सिरियाली बजारमा फेला पारेका अनौठा तथा अत्याधुनिक ब्रा बाट प्रभावित भएर डिजाइनर राण्डी सराफानले यस्तो अनौठो ब्रा को निर्माण गरेका हुन् ।
स्मरण रहोस् अनौठा खालका ब्रा को लागि सिरिया निकै चर्चित छ । त्यहाँ रिमोट कन्ट्रोलबाट चल्ने ब्रा देखि लिएर अँध्यारोमा बत्ति बाल्ने ब्रा समेत प्रचलनमा छन् ।
ताली बजाउँदा कसरी ब्रा खुस्किँदो रहेछ तलको भिडियो हेर्नुस्
भिडियो हेर्नुहोस्
२८ असार, दार्चुला । जिल्ला प्रशासन कार्यालय खलंगामा बिहानदेखि नै बाढीपीडितहरुको थेग्नै नसक्ने भीड थियो । उनीहरु चामलका लागि तो लगाउन लाइन बसेका थिए ।
भुइातलामा हरेको सहयाक प्रमुख जिल्ला अधिकारी धर्मानन्द जोशीको कोठामा पसेर दुई किलो चामलका लागि उनीहरुले चिर्कटोमा तो लागइरहेका थिए । तोक लिएकाहरु चामल किन्न साना तथा घरेलु विकास समितिको कार्यालयमा राखिएको डिपोमार्फत गए । त्यहाँबाट घन्टौं लाइन बसेर दुई किलो चामलमा चित्त बुझाए
खलंगामा पठाइएको खाद्यान्न अपुग भएपछि जिल्ला प्रशासन कार्यालयले बुधबार दुई किलो चामलका लागि तोक लगाएको थियो । बाढीपीडितले बिरोध गरेपछि बिहीबार तीन किलो थपेर प्रतिपरिवार पाँच किलो चामल बाँडिएको शुक्रबार प्रकाशित नागरिक दैनिकमा खबर छ । ‘दुई किलो चामल किन्न दिनभर लाईनमा बसेँ,’ छापरी ६ का नरीराम लोहारले भने, ‘एक साताका लागि दुई किलो चामलले ११ जनाको परिवारलाई कसरी धान्ने ? कसले खाने, को चाँही अरुले खाएको हेरेर बस्ने ?’ दिनभर भोकै लाइन लाइन बसेका उनी बुधबार साँझ ३४ रुपैयाँ प्रतिकेजीको दुई किलो मोटो चामल लिएर फर्के ।
जिल्लामा खाद्यान्न समस्या भएपछि सर्वसाधारण सदरमुकाम खलंगा पुगेका हुन् । पीडित चामल तथा अन्य खाद्य सामग्रीका लागि प्रशासनको मुख ताक्ने गरेका छन्, तर प्रशासनले सर्वसाधारणको माग अनुसारको खाद्य सामग्री वितरण गर्न सकेको छैन् ।
The Civil Aviation Authority of Nepal ( CAAN ) has requested all international airlines flying wide-body aircraft to Kathmandu airport to restrict their take-off and landing weight to 196 tonnes until September 30.
The aviation regulator body made such a request to the Airlines Operating Committee Nepal (AOCN) in a meeting held here on Friday. Airlines officials said further updates would be given to AOCN after the completion of the Tribhuvan International Airport (TIA) runway evaluation study being conducted by a Spanish company.
An aircraft has two weight categories—dry operating weight and pay load. Dry operating weight cannot be reduced, but pay load, which has three components—passengers, fuel and cargo—can be brought down.
“Considering the gravity of the situation on the TIA runway, CAAN has responded positively to airlines’ request to not bar wide-body aircraft from landing at the TIA,” said Bharat Kumar Shrestha, the AOCN chairman.
Amid safety concerns after repeated occurrence of cracks on the 46-year-old runway, CAAN had last Monday issued a notice to airlines to find alternatives to their wide-body aircraft (seat capacity above 250) flying into the country’s sole international airport that has a single approach system. CAAN has cited heavy aircraft (up to 299 tonnes) as one of the reasons for the runway to crack very often.
However, the decision was criticised by the travel trade fraternity and freight forwarders association, saying that the move will have multiple effects on the country’s economy. October-November is the peak of Nepal’s festival season and this is the time when thousands of migrant workers and other Nepalis living abroad fly home for Dashain and Tihar.
“As reducing the pay load to 196 tonnes will not affect airlines (except Korean Air and Thai Airways), we will soon ask the airlines to implement the CAAN ’s request so that the runway is not damaged further,” Shrestha said.
As Korean Air and Thai Airways fly Boeing 777, they will be hit the most. Hence, Friday’s meeting decided to make a special request to Korean Air to reschedule its flight to morning or evening and, if possible, change the fleet by bringing in other types of wide-body aircraft. “Thai was also requested to change the fleet type if possible,” airlines officials said. Traffic is thin at the TIA in the mornings and evenings.
Some airlines officials said CAAN ’s decision was harsh as their major business season is almost at hand. However, they said that considering the runway problem and its consequences, they were ready to compromise and restrict their load to some extent.
However, airlines wonder what the report that the Spanish company will prepare by the end of September will have in it. According to CAAN officials, further decision will be taken on the basis of the report to fix the runway problem permanently.
This could also mean closing the airport for international flights for more than three months after September.
As cracks appeared again on the TIA runway on Friday, the airport was closed for 30 minutes to carry out repair works. The airport authority, however, said it did not affect flights too much. A Thai Airways aircraft landing was delayed for 35 minutes.
Meanwhile, representatives of the Hotel Association of Nepal met Civil Aviation Minister Ram Kumar Shrestha and CAAN ’s director general Ratish Chandra Lal Suman and requested them to undertake the repair works without affecting flights.

१५ दिनभित्र पसल सुधार गर्न निर्देशन
दाङको सदरमुकाम घोराहीमा रहेका मासुपसलहरु मापदण्ड विपरीत सञ्चालन भएको पाइएको छ । घोराहीमा रहेका खसी तथा राँगाका मासु पसलहरुमा अत्यधिक फोहोर हुनुका साथै न्यूनतम शर्तविना सञ्चालन भएको पाइएको हो ।मंगलबार बिहानै जिल्ला प्रशासन कार्यालयसहित विभिन्न कार्यालयका पपतिनिधिहरुले गरेको अनुगमनमा ती मासु पसलमा अत्यधिक फोहोर देखिएको र उल्लेखित शर्तलाई वास्ता नगरी सञ्चालन गरेको अनुगमनका क्रममा फेला परेको हो । जिल्ला प्रशासन कार्यालयका उपसचिव दुर्गादक्त पौडेलको नेतृत्वमा गएको टोलीले खसी बधगर्ने ठाँउमा अत्यधिक फोहोर हुनुका साथै किरा र दुर्गन्ध फैलिएको पाएपछि एक हप्तामा सबै सुधार गर्न निर्देशन दिएको छ ।1
त्यस्तै केही मासु पसलहरुमा बासी मासुहरु भेटिएपछि त्यस्तो मासु नबेच्न पनि टोलीले निर्देशन दिएको छ । त्यस्तै सटरमा डोरी लगाई झुण्ड्याएर मासु बेच्न नपाईने भन्दै त्यसो नगर्न पनि प्रशासनले निर्देशन दिएको छ । घोराहीमा खसी बधशालामा दैनिक १४ बढी खसी काटिने गरिएको साझेदारी मासु व्यवसायी समितिका अध्यक्ष रोजन कुरेसीले जानकारी दिनुभयो । पशुबध शाला तथा मासु जाँच ऐन २०५५ मा खुला राखेर बेच्न नपाइने, भुईमा राख्न नपाईने व्यवस्था भए पनि अटेर गरेर खुलारुपमा बेचिरहेको अनुगमनका क्रममा पाइएको छ ।
यस्तै नयाँ बजारमा रहेको राँगाको मासु पसलहरु पनि मापदण्ड बिपरित सञ्चालन भएको पाइएको छ । दैनिक सरदर ९ वटा राँगा काटिने घोराहीमा भुईमा राखेर बेच्ने, जालि बिना बाहीरै झुण्ड्याएर बिक्रि गर्ने गरेको पाइएपछि १५ दिन भित्रमा सबै सुधार गर्न अनुगमन टोलिले निर्देशन दिएको छ । पशु सेवा कार्यालयले नमुनाको रुपमा २ वटा जालिदार बिक्री कक्ष बनाइदिए पनि अन्यले भने त्यसो गरेका छैनन् । अनुगमनमा सहभागी पसु सेवा कार्यालयका प्रमुख डा. ऋषि सापकोटाले आफुहरुले पटक-पटक मापदण्ड पूरा गरेर मासु पसललाई व्यवस्थित गर्न भन्दै आए पनि अटेरी गरेको बताउनुभयो ।
औषधि पसलमा पनि अनुगमन
यसैबीच अनुगमन टोलीले घोराहीमा औषधि पसलहरुको पनि अनुगमन गरेको छ । अनुगमनका क्रममा औषधि पसलहरुले म्याद गुज्रेका औषधिहरु छुट्टै राखेको पाइएको छ । टोलीले म्याद सकिन लागेका औषधिलाई पनि छुट्टै राख्न निर्देशन दिएको छ । यसैबिच उपभोक्ताहरुले प्रशासनको अनुगमन नियमित हुनुपर्ने माग गरेका छन् ।
बर्षमा एक दुईपटक गरिने अनुगमनले कुनै सार्थकता नपाउने भन्दै नियमित अनुगमन हुनुपर्ने माग गरेका हुन् । अनुगमनमा जिल्ला प्रशासन, घरेलु कार्यालय, दाङ जिल्ला उद्योग बाणिज्य संघ, वडा प्रहरी र पत्रकारहरुको सहभागिता रहेको थियो ।

भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्
काठमाडौं – विश्वकै चर्चित मदिरा उद्योग डियाजियोको महँगो उत्पादन ‘जोन वाकर एन्ड सन्स् ओडिसी’ ह्विस्की नेपाल भित्रिएको छ। आउँदो शुक्रबारदेखि बिक्री सुरु हुनेे ‘लक्जरी’ सेग्मेन्टको स्कच ह्विस्की एक बोतलको मूल्य ९९ हजार रुपैयाँ छ। त्यतिका मूल्यको एक बोतलमा ७ सय मिलिलिटर मदिरा हुन्छ। व्यावसायिक घराना विशाल ग्रुुपअन्तर्गतको ग्लोबल टे्रेडिङ कन्सर्नले यो महँगो ह्विस्की नेपाल ल्याएको हो।
यो कम्पनी नेपालमा लागि स्कच ह्विस्की उत्पादक डियाजियोअन्तर्गतको वितरक कम्पनी ह्विस्की हाउस ‘जोन वाकर एन्ड सन्स्’ को एकमात्र आधिकारिक वितरक हो। डियाजियोका उत्पादन विश्वका १ सय ८० भन्दा धेरै देशमा बिक्री हुन्छन्। ग्लोबल ट्रेडिङले यसअघि नै नेपालमा जोन वाकरका जोनी वाकर, क्राउन रोयाल, जे एन्ड बी, विन्डसर, बुकानन्स् एन्ड बुसमिल्स, स्मिर्नोफ, सिरअक एन्ड केटल वान, बेलिज, क्याप्टेन मोर्गन, ट्याक्युएरा र गिनिसजस्ता ह्विस्की, भोड्का तथा बियर बिक्री गरिरहेको छ।डियाजियोका संस्थापक सर एलेक्जान्डर वाकरको ८० औं वार्षिकी सम्मानका साथ मनाउन कम्पनीले यो ब्रान्डको ह्विस्की उत्पादन गरेको हो। ह्विस्कीको विश्वभर प्रवर्द्धन गर्ने कम्पनीको रणनीतिअनुसार जुनको पहिलो साता नेपालमा सार्वजनिक गर्न लागिएको हो। ‘जोन वाकर एन्ड सन्स ओडिसी हामीले सर एलेक्जान्डर वाकरको सम्मानका लागि सिर्जना गरेका हौं,’ डियाजियोका एसिया प्यासेफिक क्षेत्रका प्रमुख बजार अधिकृत जेम्स् थम्पसनले भने, ‘यो हामीले क्षेत्रका ‘लक्जरी’ सेग्मेन्टका डिलक्स ह्विस्की पारखीप्रति देखाएको प्रतिबद्धता र उनीहरुप्रतिको सम्मान हो।’ डिलक्स ह्विस्कीको माग एसिया प्यासेफिक क्षेत्रमा बढिरहेको उनले बताए। कम्पनीले विश्वभरमा बिक्री गर्ने स्कच ह्विस्कीमध्ये ८० प्रतिशत हिस्सा यो क्षेत्रले ओगटेको पनि उनले बताए।
डियाजियोले यही ह्विस्कीको प्रवर्द्धन गर्न हालसम्म एसिया प्यासेफिक र मध्य पूर्वका ८ वटा देशमा भव्य कार्यक्रम गरिसकेको छ। ‘जोन वाकर एन्ड सन्स् भोयजर’ नाम दिएको पानी जहाजमा रोमाञ्चक यात्रा गर्दै उसले पछिल्लो ६ महिनामा चीन, ताइवान, हङकङ, फिलिपिन्स्, थाइल्यान्ड, सिंगापुर र दुबईको भ्रमण गरिसकेको छ। पानी जहाजले जोन वाकरको व्यवसाय विस्तारका लागि ठूलो भूमिका खेलका १९ औं शताब्दीताका चिया व्यापारीले प्रयोग गरेको सामुद्रिक बाटोलाई फेरि कोर्ने छ। संघाईदेखि स्कटल्यान्डसम्मको पानी जहाजको यात्रमा नेपाल पानि जोडिएको हो। नेपालमा सामुद्रिक तट अभावका कारण ह्विस्कीको ‘लन्चिङ इभेन्ट’ (सार्वजनिकीकरण) जहाजमा सम्भव नभएकाले उसले हायात होटलाई इभेन्टका लागि रोजिएको हो।
‘लन्चिङ’ मा छानिएका व्यक्तिमात्रै
डियाजियोको सिर्जनात्मक उत्पादन भनिएको ह्विस्की ‘जोन वाकर एन्ड सन्स् ओडिसी’ नेपालमा औपचारिक बिक्री सुरुआत गर्न शुक्रबार हायात होटलमा कार्यक्रम आयोजना हुँदैछ। नेपालमा रहेर विभिन्न क्षेत्रमा सफलता हासिल गरेका ५० जना व्यक्तिमात्रै आमन्त्रित गरिने गरिएको कार्यक्रम व्यवस्थापनको जिम्मा लिएको नेपाली कम्पनी ‘लेमन’ ले जानकारी दिएको छ। दशकौं लामो र निरन्तरको मेहनतपछि तयार भएको उत्पादनप्रतिको सम्मानका लागि कुनै एक क्षेत्रमा निरन्तर लागेर सफल भएका व्यक्तिलाई मात्रै कार्यक्रममा आमन्त्रण गरिने लेमनले जानकारी दियो।
कार्यक्रममा अर्बपति विनोद चौधरी लगायत नेपालका ठूला व्यावसायिक घरानाका अध्यक्षहरु, बहुराष्ट्रिय कम्पनीका कार्यकारी प्रमुखहरुलाई आमन्त्रण गरिने वितरक कम्पनी ग्लोबल ट्रेडिङका आदित्य अग्रवालले बताए। ‘नेपालका प्रतिष्ठित व्यक्तिको सम्मानका लागि यो कार्यक्रम आयोजना गरेका हौं,’ उनले भने, ‘ह्विस्की बिक्रीका लागि नै यो कार्यक्रम गरिएको भने होइन।’ उनका अनुसार ग्लोबलसँग यो ब्रान्डका ह्विस्की केबल १२ बोतल मात्रै छन्।

घरमा बालेको बिजुलीको बिलकै कारण मुर्छा परेका एक वृद्धको अन्ततः प्राणान्त भएको छ । विजुलीको बिल निकै धेरै आएपछि उनलाई हृदयाघात भएको थियो । ६१ वर्षका एस पी समरादासा नामका ती व्यक्तिले आफ्नो घरको विजुलीको बिल निकै धेरै उठेको भन्दै राष्ट्रिय विद्युत बोर्डमा उजुरी गर्न गएका थिए । बोर्डका अधिकारीहरुले विजुलीको महसूल बढेकाले यतिधेरै बिल उठेको बताउने बित्तिकै ती वृद्ध तत्काल ढलेका थिए । हृदयाघातबाट ढलेका उनको विजुली अफिसबाट अस्पताल ल्याउने क्रममा ज्यान गयो ।
श्रीलंकाली पत्रिकाहरुले यो घटनालाई मुख्य खबर बनाउदै बिजुलीको महसूलले एकजनाको ज्यान लिएको उल्लेख गरेपनि बिजुलीका खातिर ज्यान हाल्ने ती व्यक्तिको बिजुलीको बिल कति उठेको थियो भन्ने कुरा भने खुलाएका छैनन् ।
स्मरण रहोस् श्रीलंका महंगो बिजुली भएका एसियाली देशहरुमा पर्छ । मुख्यतया कोइला तथा तेलबाट निकालिएको बिजुलीको मूल्य प्रतियुनिट ७५ रुपैयाँ जति पर्छ । विद्युत बोर्डको घाटा चुलिएपछि श्रीलंकामा गएको मे महिनामा विजुलीको महसूल ह्वात्तै बढाइएको थियो ।
भिडिओ हेर्न तलको बक्स मा क्लिक गर्नुहोस!!!
चर्चामा आउने मेलो पनि किसिम किसिमका हुन्छन् । अस्ट्रेलियामा रहेको एक क्याफेले चर्चामा आउन यस्तै अनौठो हतकण्डा अपनाएको छ । उक्त क्याफेले यस्तो अफर गरेको छ कि अब त्यहाँ तन्नेरी तरुनीको भिड लाग्नेवाला छ ।
वास्तवमा यो क्याफे नवयौवनाहरुको डफ्फा आफुकहाँ झुम्मियोस् र व्यापार मालामाल होस् भन्ने चाहिरहेको छ । त्यसैले यसले सुरुवातमा वैशालु जोडीहरुका लागि पासा फ्याँकिदिएको छ । प्रेमिका लिएर उक्त क्याफेमा जानुस्, मज्जाले कफी खानुस् तर तपाइँलाई त्यो कफीको पैसा तिर्नुपर्दैन । त्यहाँका कर्मचारीका अगाडि आफ्नी प्रेमिकालाई जोडदार चुम्बन गरिदिए कफीको पैसा मिनाहा हुनेछ ।
सिड्नीमा रहेको मेट्रो सेन्ट जेम्स क्याफे नामक उक्त क्याफेको फेसबुक पेजमा भनिएको छ, यो जुन महिनाभरी तपाइँको पार्टनरलाई लिएर बिहान ९ देखि एघार बजेसम्म क्याफेमा आउनुहोस् र कफी अर्डरसँगै मज्जाको चुम्बनले पार्टनरलाई सरप्राइज दिनुहोस् ।
यस विषयमा एक भिडियो समेत यु टयुवमा अपलोड गरिएको छ जुन निकै चर्चित समेत भएको छ । भिडियोमा होटल मालिकले ग्राहक जोडीलाई सम्झाइरहेका छन् की उनीहरुको चुम्बनको क्याफेले अनुगमन गरिरहेको हुन्छ त्यसैले चुम्बन वास्तविक र दमदार हुनुपर्छ न कि झारा टारेजस्तो बनाबटी ।

भद्रपुर, २६ जेठ । मुलुकको पूर्वी नाका काँकडभिट्टा भएर भारतबाट बर्सेनि करोडौं मूल्यको कोदो आयात हुने गरेको छ ।
झापामा उत्पादित कोदोले माग पूर्ति गर्न नसकेपछि पशुको आहारा र रक्सी बनाउन ठूलो परिमाणमा कोदो आयात भइआएको अनुमान गरिएको छ ।
यस नाकाबाट मात्र गत आर्थिक वर्षमा रु १३ करोड ३९ लाख ७७ हजार मूल्य बराबरका आठ हजार ४५५ मेट्रिक टन कोदो आयात भएको थियो । चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा रु तीन करोड ५६ लाख ८२ हजार मूल्य बराबरको कोदो आयात गरिएको प्लान्ट क्वारेन्टाइन कार्यालय काँकडभिट्टाले जनाएको छ ।
दुई दशकअघि गरिबीका कारण मानिसहरू यसको पिठोको रोटी खाने गर्थे । अचेल कोदोको रोटी खाने इच्छा भएमा मात्रै यदाकदा खाने गरेको देखिन्छ ।
कोदोको रक्सी कतिपय पसल तथा होटेलमा बिक्री वितरण हुने गर्छ ।
बङ्गुरपालन गरेका किसानले पनि दानाको रूपमा कोदोको प्रयोग गर्ने गरेको जिल्ला कृषि विकास कार्यालयका प्राविधिक सहायक शालिकराम भट्टराईले जानकारी गराउनुभयो ।
झापा जिल्लाका एक हजार ७८५ हेक्टर जग्गामा दुई हजार १४५ मेट्रिक टन कोदो उत्पादन हुने गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
यस जिल्लाका खुदुनावारी, बाहुनडाँगी, सतासीधाम, दमक, शान्तिनगर, बुधबारेका साथै अधिकांश गाविसमा छिटफुटरूपमा कोदोको खेती हुन्छ । रासस

मुगु, जेष्ठ १८ – जिल्ला विकास समितिले यार्सा संकलन गर्ने जानेबाट यसपालि ९४ लाख ३८ हजार रुपैयाँ प्रवेश शुल्कबापत राजस्व असुली गरेको छ । यार्सा टिप्न पाटनतर्फ गएका करिब ७ हजार स्थानीयबाट प्रतिव्यक्ति औसत १ हजार ५ सयका दरले प्रवेश शुल्क लिएको हो । बर्सेनि यही संख्यामा यार्सा टिप्न स्थानीय बासिन्दा घरमा ताला लगाएर पाटनतर्फ जाने भए पनि जिविसले अघिल्लो वर्षको तुलनामा ६ गुणा बढी रकम संकलन गरेको हो । अघिल्लो वर्ष १७ लाख मात्र संकलन गरेको थियो ।
गत वर्ष केही खुकुलो गरेको राजस्व कमी भएको तर यसपालि कडाइ गरिएको स्थानीय विकास अधिकारी भरत गौतमले बताए । तर पनि जिविसले यार्सा टिप्न सहयोगीका रूपमा जानेलाई सहुलियत दिएको छ । जिविसले अपांगलाई ५ प्रतिशत, १० वर्षभन्दा मुनिका बालबालिकालाई पूरै छुट र खाना पकाउने र बच्चा हेरचाह गर्न जानेलाई पूरै छुट दिएको छ । जिविसको मुख्यको आम्दानीको स्रोत रहे पनि ०६४ सालमा ७० लाख, ०६५ मा ५७ लाख रुपैयाँ राजस्व उठाएको थियो । ०६६ सालमा भने उठाउन सकेको थिएन । यो वर्ष सानो यार्सा प्रतिगोटा ५ सय र ठूलो प्रतिगोटा ७ सयमा खरिद बिक्री भइरहेको स्थानीय बताउँछन् । जिविसका अनुसार व्यापारीले यार्सा खरिद गर्न ४२ करोड रुपैयाँ भित्र्याएका छन् ।

फ्रान्स । फ्रान्सका एक डिजाइनर पिअरी स्टीफनले यस्तो कोठा डिजाइन गरेका छन् जसले मानिसलाई प्रकृति नजिक राख्नेछ ।
पारदर्शी सिसाको सुन्दर डिजाइनमा सजिएको यो कोठाबाट बाहिर स्पष्ट देखिनेछ । तर यो कोठा निकै महंगो भने छ । एक रात यो कोठामा सुतेको मूल्य दश हजार डलर लाग्नेछ ।
तर, अब फ्रान्सकै अट्रेप रेवेज होटलले आफ्ना पाहुनालाई यो सुविधा फ्रान्सको सुन्दर स्थान अलाँच र पुगेट विलेमा उपलव्ध गराउने भएको छ। यो कोठाको चौडाई १३ फिट र उचाई १० फिट छ । यसमा एउटा किंग साइज बेड, टेबुल नाइट ल्याम्पका साथ सिंक शावर एरिया पनि छ । कोठाबाहिर काठको एउटा आउट हाउस र त्यसमा जानका लागि अलग्गै बाटो पनि छ। एजेन्सी

काठमाडौं। एनसेलका बारेमा गरेको एक तुलनात्मक अध्ययनले एनसेल नेपाल टेलिकम भन्दा ७७ प्रतिशत महंगो देखिएको छ । नेपाल दुरसञ्चार प्राधिकरणका पूर्व अध्य212 भेषराज कँडेलले नेपालका दुई ठूला मोवाइल सेवा प्रदायक कम्पनीहरू नेपाल टेलिकम र एनसेलका बारेमा गरेको तुलानात्मक अध्ययनपछि एनसेल थप
उदाङ्गो भएको छ। कँडेलले आफ्नो नीजि वेभसाइटमा भनेका छन्–’आम नेपालीको लागि एनसेलको भन्दा नेपाल टेलिकमको मोवाइल सेवा झण्डै आधा ९४.४ प्रतिशत सस्तो छ। तर गरीव नेपालीलाई भने नेपाल टेलिकमले यो सस्तो सेवा निषेध गर्दछ। मानौं गरीवलाई फोन नै चाहिदैन्। गरीव नेपालीलाई एनसेलले सेवा त दिन्छ, तर नेपाल टेलिकम भन्दा ७७.५ वढी महसूल लिएर।’ कँडेलका अनुसार एनसेलले सिमित चलाख, पढे लेखेका र व्यवसायीहरूलाई भने झण्डै नेपाल टेलिकमकै जस्तै महसूल दरमा नेपाल टेलिकमको भन्दा वढी स्तरीय सेवा उपलव्ध गराउँदै आएको छ। नेपाल टेलिकम आफ्ना ग्राहक विस्तारका लागि आम नेपालीको आफुप्रतिको सदाशयता, राष्ट्र प्रेम र विश्वासमा निर्भर रहने गर्दछ तर एनसेलले व्यापक प्रचारप्रसार तथा बिभिन्न प्रकारका वम्पर उपहार राखी गरीव नेपालीलाई धनी बनाउने सपना वेचेर ग्राहक विस्तार गरी महंगो सेवा दिइरहेको कँडेलको भनाइ छ। टेलिकमका ग्राहकले आफै कल नगरे टेलिकमको आम्दानी नै हुदैन् भन्ने मान्यता राख्दछ भने एनसेलले कुनै ग्राहकले आफुले कल नगरे पनि त्यसको फोनमा अन्यले कल गर्दा कम्पनीलाइ आय आर्जन हुन्छ भन्ने मान्यता राख्दछ। आइटियुले निर्धारण गरे अनुसार टेलिफोनका लागी मोवाइल सेवाका विभिन्न कलहरूको टोकरीप्रति महिना ५०।९ मिनेटको हुन्छ। करको हिसाव नगर्ने हो भने यो मूल्य नेपाल टेलिकमका हकमा ५७।१५रुपैयाँ हुन्छ भने एनसेलका हकमा यो मूल्य रु १०१।२५ अर्थात नेपाल टेलिकमको भन्दा ७७ ५ महंगो छ। तर नेपाल टेलिकमले औषतमा मासिक रु ८३।३३ भन्दा कम खर्च गर्नेको सिम कार्डनै खारेज गरी दिन्छ, जसले गर्दा अरुवाट कल आउने पर्खाइमा वस्ने आफै खर्च गर्न नसक्ने वृद्ध, मजदूर आदी गरिवका लागि नेपाल टेलिकमको सेवा प्रकारान्तरले वर्जित छ। एनसेलले मासिक न्यूनतम कल तोकेको छैन, केवल छ महिनासम्म पनि कुनै कल गरेन भने मात्र सिमकार्ड खारेज गरी दिन्छ। ग्रामीण 212ेत्रका लागि त केही समय पहिले एनसेलले मोवाइल सेटमा केही अनुदान समेत दिएको थियो। यस किसिमको सेवा कुन हदसम्म होला? त्यसैली सिमान्तकृत मैत्री छ भन्दा अनुयुक्त होला।
आईटियूको मोवाईल कल टोकरीमा टेलिफोनको अलावा मासिक १०० एसएमएस कल पनि समावेस गरिएको छ। अत पढेलेखेकाहरूका लागि उपयोगी यो सेवा समेत हिसाव गर्दा नेपाल टेलिकम र एनसेलको महशूल क्रमशः 181 १७०।६५ र २१४।७९ छ। अतः एनसेलको सेवा टेलिकमको भन्दा एक चोथाई ९२६।५० ले महंगो छ। चलाख ग्राहकका निमित्त एसएमएसमार्फत थप छुट पाउने एनसेलको व्यवस्थाले गर्दा यो भिन्नता झण्डै शून्य हुन्छ। गत वर्ष नेपाल दूरसंचार प्राधिकरणले मापन गरेको आधारमा भन्ने हो भने नेपाल टेलिकमको भन्दा एनसेलको स्तर राम्रो छ। साभार विक्ली नेपाल

१६ जेठ, ताप्लेजुङ । ताप्लेजुङ जिल्लामा केही समयदेखि अलैंचीको मूल्यमा निरन्तर वृद्धि भइरहेको छ । गत चैत दोस्रो साता प्रतिमन (४० किलो) ३८ देखि ४२ हजार रुपैयाँसम्म कारोबार भएको अलैंचीको मूल्य अहिले ५८ हजार रुपैयाँ पुगेको छ । पछिल्लो समय अलैंचीको मूल्यमा उच्च बृद्धि हुँदै आएको छ ।
ताप्लेजुङ जिल्लाको मूख्य नगदेबालीको रुपमा रहेको अलैंचीको मूल्य गत चैतको अन्तिमबाट क्रमिक रुपमा बढ्दै आएको कृषकहरुले बताए । अलैंची व्यवसायी संघ ताप्लेजुङका अध्यक्ष खड्गबहादुर मोक्तानले बिहीबार बजारमा प्रतिमन ५८ हजार रुपियाँमा कारोबार भइरहेको बताउनुभाये । अलैंचीको मुख्य कारोबार हुने व्यापारिक केन्द्र झापाको विर्तामोडमा हाल प्रतिमन ५९ देखि ६० हजार रुपियाँसम्ममा कारोबार हुँदै आएको बताइएको छ ।

१६ जेठ, काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य चम्किन थालेपछि नेपाली बजारमा पनि त्यसको प्रभाव परेको छ । बिहीबार नेपाली बजारमा सुनको मूल्य तोलामा २ सय रुपैयाँ बढेर कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि छापावाला सुनको मूल्य तोलाको ५१ हजार २ सय रुपैयाँ तोकेको छ । बुधबार ३ सय रुपैयाँ बढेर तोलाको ५१ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन मंगलबार तोलाको ५० हजार ७ सय रुपैयाँमा करोबार भएको थियो ।
बिहीबार बजारमा तेजाबी सुन तोलाको ५० हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तोलाको ५० हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य बिहीबार २ सय रुपैयाँ बढेर ५० हजार ९ सय ५० रुपैयाँ पुगेको हो ।
चाँदीको मूल्यमा बिहीबार सामन्य बृद्धि भएको छ । महासंघका अनुसार बिहीबार चाँदीको मूल्य तोलामा ६ रुपैयाँ बढेर ८ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदीको मूल्य स्थिर रहेको थियो ।

१२ जेठ, काठमाण्डौं । विभिन्न मुलकुका गरी चारओटा वायुसेवा कम्पनीले नेपालमा उडान गर्न चासो देखाएका छन् । चासो देखाउने वायुसेवा कम्पनी र तिनको नेपालस्थिल जनरल सेल्स एजेण्ट -जीएसए) मार्फत उडानका लागि आवश्यक तयारीसमेत हुन थालेको सम्बद्ध संस्थाले जानकारी दिएका छन् । नेपालमा सीधा उडान गर्न चासो देखाउनेहरुमा टर्कीको टर्किस एयरलायन्स, संयुक्त अरब इमिरेट्सको यमिरेट्स एयर, श्रीलंकाको मिहिनलङ्का एयर र चीनको साङघाइ एयरलाइन्स रहेका छन् ।
त्यसमध्ये टर्किस एयरलाइन्सले नेपालमा सीधा उडान गर्न आवश्यक तयारीसमेत गरिसकेको सो एयरलायन्सको नेपालस्थित जीएसए कम्पनी जेनिथ ट्राभलका प्रबन्ध निदेृशक जय देवानले जानकारी दिएको अभियान दैनिकमा खबर छ । उनका अनुसार टर्किसले आगामी सेप्टेम्बर १ भदौ १६ देखि सीधा काठमाण्डौं उडान गर्ने तयारी गरेको छ ।

१२ माघ, काठमाडौं । शुक्रबार सुनको मूल्य हृवात्तै घटेको छ । बिहीबारको तुलनामा सुन प्रतितोला ७ सय रुपैंयाले घटेको हो ।बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ५८ हजार ५ सय रुपैंया रहेकामा शुक्रबार प्रतितोला ५७ हजार ८ सय रुपैंया कायम रहेको नेपाल सुनचाँदी व्यवसायी सङ्घले जनाएको छ ।
सङ्घका अनुसार आइतबारदेखि बुधबारसम्म छापावाल सुनको मूल्य ५८ हजार ६ सय रुपैंयामा स्थिर रहेकामा बिहीबार प्रतितोला १०० रुपैंयाले घटेर ५८ हजार ५ सय रुपैंया कायम रहेको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस १४ डलरले घट्नुका साथै अमेरिकी डलरको मूल्यमा पनि केही कमी आएकाले नेपाली बजारमा त्यसको प्रभाव परेको सङ्घका निवर्तमान अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो ।

१२ माघ, काठमाण्डौ । गैरआवासीय नेपाली संघ (एनआरएन)को अग्रसरतामा गठित एनआरएन इन्भेष्टमेन्ट कम्पनीले नेपालमा दुईवटा जलबिद्युत परियोजनामा लगानी गर्न भएको छ । बुधबार काठमाण्डौंमा बसेको कम्पनीको बोर्ड बैठकले दुईवटा परियोजनाका लागि सैद्धान्तिक सहमति दिएको छ ।
तर, ती परियोजनाको लाइसेन्स लिएका कम्पनीको कानुनी तथा आर्थिक अबस्थाको अध्ययन गर्नुपर्ने भएकाले तत्कालका लागि त्यसको औपचारिक घोषणा गरिएको छैन । बोर्ड सम्बद्ध स्रोतले भन्यो-’अध्ययनका लागि टोली बनाइएको छ, टोलीको प्रतिबेदन आउनसाथ १५ दिनभित्र आधिकारिक घोषणा हुने छ ।’
स्रोतका अनुसार एउटा २७ मेगावाट र अर्को १५ मेगावाट क्षमतका परियोजनामा लगानी गर्ने निर्णय भएको छ । ती आयोजनका लाइसेन्स होल्डरसँग ‘नन डिस्क्लोजर एगि्रमेन्ट’ भएकाले औपचारिक घोषणा नहुँदासम्म परियोजनाका नाम सार्वजनिक नगरिने बताइएको छ ।गैरआवासीय नेपाली संघको आह्वानमा ६२ देशमा छरिएर रहेका गैरआवासीय नेपालीहरुले नेपालमा जलबिद्युत आयोजना बनाउने प्रयोजनका लागि हालै १ अर्ब रुपैयाँ संकलन गरेका छन् । एनआरएन इन्भेष्टमेन्ट कम्पनीको बहुमत सेयर रहने र परियोजनामा ७० प्रतिशत वैंकको लगानी रहने गरि एनआरएनले लगानी गर्दैछन् ।